मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: सप्तरी
छाडा पशु चौपाया नियन्त्रणमा लिंदै राजविराज नगरपालिका
नगरपालिकाले पशु चौपायालाई नियन्त्रण गरि कान्जी हाउसमा राख्न सुरु गरेको छ । नगरपालिकाका अधिकृत मनोज यादवले यो जानकारी दिँदै कान्जी हाउसमा नियन्त्रण गरि राखिएको ती पशु चौपाया पशु धनीले एक हप्ता भीत्र सम्म लिन आएमा जरिवाना दिएर लैजान सक्ने आठौं दिनसम्म नआएमा प्रक्रिया पुर्याइ लिलामी समेत गरीने बताउनुभयो ।
View More छाडा पशु चौपाया नियन्त्रणमा लिंदै राजविराज नगरपालिकादाईजोेमा दिइने रकमबाट विपन्न समुदायलाई कपडा वितरण
बेहुली पक्षले विपन्न समुदायका २ सय ५० महिला र ३ सय बालबालिकालाई न्यायो लुगा वितरण गरेका थिए । अशक्तताका कारण उपस्थित हुन नसकेका २ दर्जन वृद्ध वृद्धालाई भने बेहुली र उनका बुवाले घरमै गएर न्यायो लुगा प्रदान गरेका छन् ।
View More दाईजोेमा दिइने रकमबाट विपन्न समुदायलाई कपडा वितरणडाक्नेश्वरी नगरपालिकाको खर्च प्रतिवेदन
डाक्नेश्वरी नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को खर्च प्रतिवेद सार्वजनिक गरेको छ । कुल विनियोजि वजेट मध्ये ८४ दशमलव १४ प्रतिशत खर्च भएको छ । डाक्नेश्वरी…
View More डाक्नेश्वरी नगरपालिकाको खर्च प्रतिवेदनडाक्नेश्वरी नगरकालिकाले नगरमा रहेका सम्पूर्ण विद्यालयहरुमा मोबाईल फोन निषेध गरिएको सम्बन्धी सूचना !
सप्तरी । नगरसभाले गरेको निर्णय बमोजीम नगर भित्र रहेका सम्पूर्ण विद्यालयमा शिक्षक, शिक्षिका तथा छात्र–छात्राहरुलाई विद्यालय समयमा विद्यालय हाता भित्र मोबाइल फोन बोक्न तथा प्रयोग…
View More डाक्नेश्वरी नगरकालिकाले नगरमा रहेका सम्पूर्ण विद्यालयहरुमा मोबाईल फोन निषेध गरिएको सम्बन्धी सूचना !