जनकपुरधाम अपडेट : एक साताको लागि निषेधाज्ञा जारी

मेयर खबरदाता धनुषा १९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकामा सोमबार राति १२ बजेदेखि लागू हुनेगरि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । उपमहानगरपालिका क्षेत्रमा कोरोना…

View More जनकपुरधाम अपडेट : एक साताको लागि निषेधाज्ञा जारी

फोहोर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित, युवाहरुले जनकपुर उपमहानगरको मूल गेटमा फोहोर थुपारे

जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा विगत एक महिनादेखि फोहोर उठ्न सकेको छैन् । छरपस्ट फोहोर थुप्रीदा बजारक्षेत्र दुर्गन्धित भएको छ ।

View More फोहोर व्यवस्थापन नहुँदा बजार दुर्गन्धित, युवाहरुले जनकपुर उपमहानगरको मूल गेटमा फोहोर थुपारे

लकडाउनमा परेर मृत्यु भए एक लाख !

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई सरकारले सहयोग गरेको उदाहरणहरु त धेरै होलान् । तर, कोरोना संक्रमण नेगेटिभ देखिएपनि मृतकलाई एक लाख किरिया खर्च दिने निर्णय भने नयाँ हुनसक्छ ।

View More लकडाउनमा परेर मृत्यु भए एक लाख !

शहिदनगरका दीर्घरोगीलाई निःशुल्क औषधि

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण औषधि लिनका लागि अन्यत्र जान नपाउँदा समस्यामा परेका नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीलाई शहिदनगर नगरपालिकाले निःशुल्क औषधि वितरण गरेको छ ।

View More शहिदनगरका दीर्घरोगीलाई निःशुल्क औषधि

जनकपुरमा निर्माणको काम अघि बढ्यो, मेयर पुगे अनुगमनमा

कोरोना संक्रमण नियन्त्रण गर्न मुलुक लकडाउन भएको बेला जनकपुरधाम उप-महानगरपालिकाले उच्च सर्तकता अपनाउदै नगरभित्र विकास निर्माणको काम अघि बढाएको छ ।

View More जनकपुरमा निर्माणको काम अघि बढ्यो, मेयर पुगे अनुगमनमा

शिक्षाको पहुँच सबैमा पुर्याउन जनकपुरधाम उपमहानगरको सफल प्रयास

जनकुरधाम उपमहानगरपालिकाले दलित तथा मुस्लीम समुदायका छात्राहरुलाई निशुल्क साईकल वितरण गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९, १०, ११ र १२ का विद्यार्थिहरुलाई नगरले साइकल वितरण गर्दै आएको हो ।

View More शिक्षाको पहुँच सबैमा पुर्याउन जनकपुरधाम उपमहानगरको सफल प्रयास

साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

एक बालिकाले आफ्नो ठाउँमा धेरै निरक्षर समुदायको बाहुल्यता रहेको हुँदा यसको हल गरिदिन नगरप्रमुखलाई आग्रह गरेकी थिइन् । यसलाई स्पष्ट पार्दै शाहले ‘इच वोन टीच वन’ अवधारणालाई अवलम्बन गरेर शिक्षित एक व्यक्तिले निरक्षर मानिसलाई साक्षर बनाउन सक्ने र यसको प्रयोगले सम्पूर्ण नगर र राष्ट्र नै साक्षर बनाउन सकिने जुक्ति बालबालिका माझ प्रस्तुत गर्नुभएको थियो ।

View More साक्षर नगर बनाउन मेयर शाहको ‘इच वान टीच वान’ फर्मुला

बालबालिकाको गुनासो मेयरसँग मेयरज्यूको गुनासो सरकारसँग

विद्यालयका लागि भवन, कम्प्यूटर र नगरपालिकाकै बजेटबाट शिक्षकको व्यवस्था समेत नगरपालिकाबाटै भइरहँदा मेयर महतोले बालबालिकाका अन्य माग पुरा गरिहाल्ने झुठो आश्वसन भने बाँड्नुभएन ।

View More बालबालिकाको गुनासो मेयरसँग मेयरज्यूको गुनासो सरकारसँग

प्रभावकारी निशुल्क परिवार नियोजन शिविर

मेयर खबरदाता धनुषा । शहिदनगर नगरपालिकामा निःशूल्क परिवार नियोजन शिविर सम्पन्न भएको छ । स्वास्थ कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोग तथा शहिदनगर…

View More प्रभावकारी निशुल्क परिवार नियोजन शिविर