सबैको विश्वास जितेका प्रमुख प्रशासकीय अधिकृत लाम्गादे भन्नुहुन्छ, ‘कानूनभन्दा माथी नबोल्ने र नगर्ने भएकैले टिकेको हुँ’ (भिडियो सहित)

पहिलो त म अल्ली पढेको, जानेको भन्ने घमण्ड काठमाडौंमै छोडेर आउनुपर्छ । हिजोको कर्मचारीतन्त्रको सोचले हुँदैन । हामीले जनप्रतिनिधिको दायित्व, अधिकार, जिम्मेवारीलाई हेरेर उहाँहरुको निर्देशनलाई स्वीकार्नुपर्छ । समय अनुसार हामी पनि परिवर्तन हुनुपर्छ । अहिले प्रत्येक जनताले आफ्नो अधिकार खोज्छन् । सचेत छन्, नागरिक । हामीले सेवाभाव राख्ने हो । असल नियतले काम गरिन्छ भने तराई मात्र हैन जहाँ गएर पनि काम गर्न सकिन्छ ।

View More सबैको विश्वास जितेका प्रमुख प्रशासकीय अधिकृत लाम्गादे भन्नुहुन्छ, ‘कानूनभन्दा माथी नबोल्ने र नगर्ने भएकैले टिकेको हुँ’ (भिडियो सहित)

कम्प्यूटर प्रयोगात्मक परिक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना

भंगाहा नगरपालिकाले कम्प्यूटर प्रयोगात्मक परिक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

View More कम्प्यूटर प्रयोगात्मक परिक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना

कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

स्वभाविक रुपमा कामका सन्दर्भमा म कसैसँग सम्झौता गर्दिन । चाहे त्यो ठाउँमा मेरो बुबा नै कीन नहोस् त्यो मेरो स्वभाव हो । सही कुराको लागि म हठी कस्छु नै । त्यसको लागि जे सुकै गर्न परोस् । यथार्थ कुराबाट कहिल्यै पछि हट्दैन ।

View More कामको सवालमा आफ्नै बुवासँग पनि सम्झौता गर्दिन: मेयर शाह (भिडियोसहित)

सडकका टहरा हटाउँदै नगरपालिका

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु गरिएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र सडक अतिक्रमण गरि बनाइएका टहराहरु धमाधम हटाउन थालेको हो ।

View More सडकका टहरा हटाउँदै नगरपालिका

प्लास्टिक निषेध सम्बन्धि सूचना

बर्दिवास नगरपालिकाले नगर कार्यपालिकाको निर्णयानुसारको नगरको बजार क्षेत्रबाट फोहोर उत्पादनका रुपमा देखा परेका प्लास्टिकजन्य झोला विक्रि वितरण तथा प्रयोग निषेध गरिएको सूचना प्रकाशित गरेको छ…

View More प्लास्टिक निषेध सम्बन्धि सूचना

खेलकुद प्रतियोगितामा सहभागी हुने सम्बन्धमा सूचना

बर्दिवास नगरपालिकाले प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । दिपावली तथा छठ पर्वको उपलक्ष्यमा यहि कार्तिक १७ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुने…

View More खेलकुद प्रतियोगितामा सहभागी हुने सम्बन्धमा सूचना

दलित छात्रालाई साइकल वितरण

मेयर खबरदाता महोत्तरी । गौशाला नगरपालिकाले दलित छात्रालाई साइकल वितरण गरेको छ । बुधबार नगरपालिकाले नगरपालिकाभित्रका कक्षा ८ र ९ मा अध्ययनरत दलित छात्रालाई साइकल…

View More दलित छात्रालाई साइकल वितरण

‘बिचौलियाको मारबाट कृषकलाई उन्मुक्ति दिन्छु’: मेयर कार्की(भिडियाे सहित)

पाँच वर्ष पछि हाम्रो बर्दिवासमा पूर्व पश्चिम रेल वे स्टेशन, धेरै ठाउँमा फूलैफूलको चोक हुनेछ, सबैले स्वच्छ पानी पाउने छन्, सबैले आधारभूत स्वास्थ्य सेवा पाउनेछन्, कृषक व्यावसायिक कृर्षिमा लागिरहेका हुनेछन्, जोखिममा परेका बालबालिकाले मेरो अभिभावक भएको अनुभुति गर्नेछन्, सामुदायिक विद्यालयका विद्यार्थिले आफ्नो भविष्य सुनिश्चित भएको पाउनेछन्, जनताले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक जस्ता आधारभूत सेवा सुविधाहरुको अनुभुति गर्नेछन् ।

View More ‘बिचौलियाको मारबाट कृषकलाई उन्मुक्ति दिन्छु’: मेयर कार्की(भिडियाे सहित)

भंगाहको मुख्य चुनौती गरिवी हो

वि.सं. २०७४ सालमा स्थापना भएको यो नगरपालिका आवश्यक संरचना तयार नभएको तर प्रशस्त सम्भावना बोकेको नगर भएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको बुझाई छ ।

View More भंगाहको मुख्य चुनौती गरिवी हो

नगरपालिकाको गेटमै भेटियाे कुकर बम

मेयर खबरदाता महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको गेटमा कुकर बम फेला परेको छ । बम रहेको थाहा पाएपछि नगरपालिकाका चौकिदार शंकर हमालले प्रहरीलाई खबरगर्नु भएको…

View More नगरपालिकाको गेटमै भेटियाे कुकर बम