बागमतीका मेयरको प्रतिज्ञा, ‘काठमाडौं र जनकपुरले नहेरे पनि बागमतीका जनता भोकै मर्दैनन्, हामी बचाउँछौं’

यदि एक महिनाका लागि सुकुम्बासीलाई सामान्य खाने व्यवस्थापन गर्ने हो भने करिब १० करोड खर्च लाग्छ । यो ठूलो रकम नगर आफैंले ब्यहोर्न नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई आग्रह गरिएको मेयर थापाले बताए ।

View More बागमतीका मेयरको प्रतिज्ञा, ‘काठमाडौं र जनकपुरले नहेरे पनि बागमतीका जनता भोकै मर्दैनन्, हामी बचाउँछौं’

बागमती नगरपालिकाको नि:शुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर

बागमती नगरपालिकाको समन्वय र तिलगंगा आँखा प्रतिष्ठान आनन्द संघ काठमाडौँको प्राबिधिक सहयोग मा निशुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर श्री नव जनजागरण माध्यमिक बिद्यालय बागमती ८ मा संचालन भैरहेको छ ।

View More बागमती नगरपालिकाको नि:शुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर

बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

सम्पन्न वर्ग, मध्यम वर्गलाई साथमा लिएर गरिबलाई धनी बनाउने नै अन्तीम लक्ष्य हुन्छ । त्यसोभएको हुनाले मैले चाँही मेरो नेतृत्व रहुन्जेलसम्म छिटो भन्दा छिटो बाग्मती नगरपालिकालाई शहर बनाउने, बागमती नगरपालिका भित्र रहेका गरिब, दुखी, सुकुम्बासीहरुलाई धनी बनाउने उद्धेश्य सहितका योजनाहरु बन्छ र अगाडि बढ्छ ।

View More बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’

बागमती नगरवासीको मात्र होइन, प्रदेश नं. २ मै राम्रा प्रयत्न थालेर चर्चा कमाएका खरो स्वभावका मेयर भरत थापाले भन्नुभएको थियो, ‘सपना देखेर बिर्सिने बानी छैन ।’

View More एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’

२५ किलो मालाभित्रको कथा

त्यतिबेला भरत थापाले बोलेको वाक्यांश सम्झँदै स्थानीय शाह भन्छन्, ‘भरत थापाले आफुले हारे पनि विकासले कहिल्यै नहार्ने बताउनुभएको थियो ।’

View More २५ किलो मालाभित्रको कथा

नगरभित्रका सबै बाटो कालोपत्रे हुन्छ : उपमेयर पौडेल

अहिलेको हाम्रो समसामायिक परिस्थितिलाई हेर्ने हो भने राज्यले दिएको अधिकार के हो ? हामीले कसरी उपयोग गर्ने ? त्यतातिर हाम्रो ध्यान जानु भन्दा पनि नगरमा बजेट कति आयो, मेयरले कति चलायो, यसले कति खायो, मलाई दिएन भन्ने हिसाब गर्दा खेरि त्यहाँनिर विवादको सृजना भएको हो ।

View More नगरभित्रका सबै बाटो कालोपत्रे हुन्छ : उपमेयर पौडेल

लिफ्टिङ मार्फत सिन्धुलीको खानेपानी सर्लाहीबासीलाई

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारको माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको बागमती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ ।

View More लिफ्टिङ मार्फत सिन्धुलीको खानेपानी सर्लाहीबासीलाई

आन्तरिक आय संकलनका लागि बागमती नगरपालिकाद्धारा वोलपत्र आब्हान

बागमती नगरपालिकाले आन्तरिक आय संकलनका लागि बोलपत्र बाब्हान गरेको छ । आर्थिक वर्ष २०६६/०७७ का लागि आन्तरिक आय संकलन ठेक्का वन्दोवस्तको माधयमद्धारा गर्ने प्रावधान अनुसार नगरपालिकाले सिलबन्दि वोलपत्र आव्हान गरिएको जनाएको छ ।

View More आन्तरिक आय संकलनका लागि बागमती नगरपालिकाद्धारा वोलपत्र आब्हान

हरिवनमा पानीको हाहाकार

मेयर खबरदाता सर्लाही । हरिवन नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । सुख्खा र गर्मी बढेसँगै खानेपानीका मुहान सुकेपछि स्थानीयबासीलाई पानीको समस्या भएको हो । चुरे…

View More हरिवनमा पानीको हाहाकार

‘आफु गाडी चढेर तिर्खाएका नागरिक हेर्न सकेनौं’ – उपमेयर मोक्तान

सर्लाही जिल्लाको बागमती नगरपालिका पछिल्लो समय देशभर परिचित नगरपालिका हो । मेयर र उपमेयरलाई गाडी किन्ने पैसाले ट्याङ्कर किनेर काकाकुल बनेका नागरिकलाई पानी खुवाउने काम…

View More ‘आफु गाडी चढेर तिर्खाएका नागरिक हेर्न सकेनौं’ – उपमेयर मोक्तान