गौर नगरको क्वारेन्टाइनमा रहेका १८ मध्ये १६ जना घर फर्किए

रौतहटको गौर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्केका छन् ।

View More गौर नगरको क्वारेन्टाइनमा रहेका १८ मध्ये १६ जना घर फर्किए

इशनाथ नरपालिकाका मेयर सन्तोष मेहताविरुद्ध पक्राउ पुर्जी

तीन वटा झोलामा ६ वटा पोका बनाएर मनहरीबाट हेटौंडातर्फ एम्बुलेन्समा राखेर गाँजा ल्याउँदै गर्दा भारतीय नागरिक विनोद सहनी, एम्बुलेन्स चालक रौतहट डुमरियाका महम्द खलिद र अशोक कुमार पक्राउ परेका थिए । मकवानपुर जिल्ला अदालत हेटौडाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ पूर्जी जारी गरेको हो ।

View More इशनाथ नरपालिकाका मेयर सन्तोष मेहताविरुद्ध पक्राउ पुर्जी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

राजदेवी नगरपालिकाले कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशित गरेको छ । कम्प्युटर अपरेटर , रोलर ड्राइभर लगायतका बिभिन्न पदमा कर्मचारी आवश्यक परेको हुँदा सेवा करारका लागि…

View More कर्मचारी आवश्यकता सम्बन्धि सूचना

अन्तरवार्ता सम्बन्धी सूचना

राजदेवी नगरपालिकाले अन्तरवार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।अन्तरवार्ताका लागि छनौट भएका अपरेटर तथा फिल्ड सहायकलाइ आवश्यक कागजात सहित कार्यलयमा उपस्थित हुन यो सूचना प्रकाशित…

View More अन्तरवार्ता सम्बन्धी सूचना

सुत्केरीलाई घिउ, कुखुरा तथा बीउबिजन वितरण

चन्द्रपुर नगरपालिकाले सुत्केरी तथा गर्भवती महिलालाई कुखुरा, घिउ र बीउबिजन वितरण गरेको छ । नगरपालिकाले बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को सहयोगमा कुखुरा, घिउ र तरकारीका बीउबिजन वितरण गरेको हो ।

View More सुत्केरीलाई घिउ, कुखुरा तथा बीउबिजन वितरण

चन्द्रपुर नगरका जेष्ठ नगरिक सम्मानित

मेयर खबरदाता राैतहट ।  मानव मार्ग विकास नेपाल संस्थाले चन्द्रपुर नगरपालिकाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा शनिबार १० वटा वडाका ५\५…

View More चन्द्रपुर नगरका जेष्ठ नगरिक सम्मानित

आँखा उप्रेशन तथा चश्मा वितरण सम्बन्धि सूचना

परोहा नगरपालिकाले आँखा उप्रेशन तथा चश्मा वितरण सम्बन्धि सूचना प्रकाशित गरेको छ । जेठ ११ गतेदेखि १५ गतेसम्म सञ्चालित आँखा शिविरमा आँखा कमजोर भएका तथा…

View More आँखा उप्रेशन तथा चश्मा वितरण सम्बन्धि सूचना

भ्रष्टाचार रोक्न खोज्दा कुटिए प्रमुख प्रशासकीय अधिकृत सिग्देल

जनचेतना अभिवृद्धी लागि नगरपालिकाले रकम नदिएको भन्दै रौतहट स्थित राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल कुटिएका छन् । उनीमाथि कार्यालयभित्र प्रवेश गरेर स्थानीय महिलाको एक समूहले कुटपिट गरेको हो ।

View More भ्रष्टाचार रोक्न खोज्दा कुटिए प्रमुख प्रशासकीय अधिकृत सिग्देल

आर्थिक वर्षको अन्त्यमा कर्मचारी सरुवा गरिदा समस्या

आर्थिक वर्ष समाप्त हुनै लाग्दा र नयाँ बजेर तथा नीति तथा कार्यक्रम तयार गर्ने समयमा कर्मचारी सरुवा गरिदा समस्या परेको रौतहट स्थित गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीलाई यो जेठ असारको समयमा सरुवा गर्दा नगरपालिकालाई समस्या परेको उहाँको भनाई छ ।

View More आर्थिक वर्षको अन्त्यमा कर्मचारी सरुवा गरिदा समस्या

विवाहको लागी नगद सहयोग गर्छ – नगरपालिका

मेयर खबरतादा, रौतहट
रौतहट जिल्लाको मौलापुर नगरपालिकाले विवाहको लागी नगद सहयो गर्दै आएको छ ।नगरपालकिाले ‘गरिब के साथ मेयर’ कार्यक्रम सञ्चालन गरि नगर भित्रका अतिगरिब, एकलमहिला, अपाङ्गता तथा भूमिहीनका सन्तानको विवाहकालागि आर्थिक सहयोग गर्दै आएको छ ।

View More विवाहको लागी नगद सहयोग गर्छ – नगरपालिका