मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: सिन्धुली
कमलामाईले अत्याधुनिक सभाहल निर्माण गर्ने
कमलामाई नगरपालिकाले वडा नम्बर ६ मा अत्याधुनिक सभाहल निर्माण गर्ने भएको छ ।
View More कमलामाईले अत्याधुनिक सभाहल निर्माण गर्नेकमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टर
कमलामाई नगरपालिकाले राष्ट्रिय धान दिवसको अवसर पारेर कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।
View More कमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टरमेयरहरुको एउटै निचोड, उत्पादन र रोजगारीमा जोड
संघीय र प्रदेश सरकारबाट कुनै किसिमको सहयोग हुन नसकेको भन्दै मेयरहरुले आक्रोश समेत पोखेका छन् । एकजना मेयरले भन्नुभयो, ‘न लकडाउन थप्दा छलफल हुन्छ, न खोल्दा छलफल हुन्छ, न वर्तमान अवस्थाबारे कुनै सूचना हुन्छ, मात्रै परिपत्र आउँछ, अरु केही आउँदैन ।’
View More मेयरहरुको एउटै निचोड, उत्पादन र रोजगारीमा जोडकमलामाई अपडेट : लकडाउन प्रभावित २ हजार परिवारले पाए राहत
बन्दाबन्दीका कारण दैनिक चुल्हो बाल्न नसक्नेहरुका लागि मापदण्ड बनाएर वडागत रूपमा तथ्यांक संकलन गरेपछि राहत वितरण गरिएको मेयर खड्ग बहादुर खत्रीले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More कमलामाई अपडेट : लकडाउन प्रभावित २ हजार परिवारले पाए राहतपाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’
पाँच प्रदेशका पाँच मेयरहरुले संघीय सरकारले पत्र र निर्देशन बाहेक केही नपठाएकोमा गुनासो गरेका छन् । तनहुँ जिल्लाको व्याँस नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले भन्नुभयो, ‘स्थानीय सरकारले हुन्जेल त गर्ला तर यसरी यसरी गर्नु भन्ने अनि स्रोत स्थानीय सरकारले नै व्यवस्थापन गर्नु भन्ने निर्देशन मात्रै त किन चाहियो र ?’
View More पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’दुई महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट वितरण गरिने
मेयर राउतले भन्नुभयो, ‘नियमानुसार त सामाजिक सुरक्षा भत्ता असारमा उपलव्ध गराउनुपर्ने भएपनि विद्यमान समस्या सुल्झाउन सहज होस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको हो ।’
View More दुई महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट वितरण गरिनेमाघ ११ र १२ गते सार्वजनीक बिदा
कमलामाई नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिका भित्र प्रमुख पर्वको रुपमा मनाईने सोनाम ल्होसारका दिन नगरपालिकाले बिदा दिने भएको हो ।…
View More माघ ११ र १२ गते सार्वजनीक बिदापृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण
नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि सिन्धुलीगढीको युद्ध महत्वपूर्ण रहेकोले नगरपालिकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य गरेको उल्लेख गर्नुभएको थियो ।
View More पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरणसिन्धुलीगढीका मेयरले किन राख्दैछन्, पृथ्वीनारायण शाहको शालिक !
तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोरखाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको थियो । त्यसैले सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो ।
View More सिन्धुलीगढीका मेयरले किन राख्दैछन्, पृथ्वीनारायण शाहको शालिक !पिण्ड पाउने काम गरौं: मेयर खत्री
उनी मज्जैले भन्दै थिए मैले पाँच वर्षे कार्यकालमा पुरा गर्छु भनेका कुरा सबै पुरा गर्न सक्दिन भन्ने लाग्छ । यति भन्दा पनि उनको मुहारमा केहि दुखको भाव झल्किएको थिएन । यो मेयरले महत्वकांक्षि योजना राख्यो भनेर भन्नेका अगाडि ठूला योजनाहरु उनी पुरा गर्दैछन् र यसमा नै खुशी छन् ।
View More पिण्ड पाउने काम गरौं: मेयर खत्री