कमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टर

कमलामाई नगरपालिकाले राष्ट्रिय धान दिवसको अवसर पारेर कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

View More कमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टर

मेयरहरुको एउटै निचोड, उत्पादन र रोजगारीमा जोड

संघीय र प्रदेश सरकारबाट कुनै किसिमको सहयोग हुन नसकेको भन्दै मेयरहरुले आक्रोश समेत पोखेका छन् । एकजना मेयरले भन्नुभयो, ‘न लकडाउन थप्दा छलफल हुन्छ, न खोल्दा छलफल हुन्छ, न वर्तमान अवस्थाबारे कुनै सूचना हुन्छ, मात्रै परिपत्र आउँछ, अरु केही आउँदैन ।’

View More मेयरहरुको एउटै निचोड, उत्पादन र रोजगारीमा जोड

कमलामाई अपडेट : लकडाउन प्रभावित २ हजार परिवारले पाए राहत

बन्दाबन्दीका कारण दैनिक चुल्हो बाल्न नसक्नेहरुका लागि मापदण्ड बनाएर वडागत रूपमा तथ्यांक संकलन गरेपछि राहत वितरण गरिएको मेयर खड्ग बहादुर खत्रीले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कमलामाई अपडेट : लकडाउन प्रभावित २ हजार परिवारले पाए राहत

पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

पाँच प्रदेशका पाँच मेयरहरुले संघीय सरकारले पत्र र निर्देशन बाहेक केही नपठाएकोमा गुनासो गरेका छन् । तनहुँ जिल्लाको व्याँस नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले भन्नुभयो, ‘स्थानीय सरकारले हुन्जेल त गर्ला तर यसरी यसरी गर्नु भन्ने अनि स्रोत स्थानीय सरकारले नै व्यवस्थापन गर्नु भन्ने निर्देशन मात्रै त किन चाहियो र ?’

View More पाँच प्रदेशका पाँच मेयरको गुनासो, ‘संघीय सरकारको निर्देशन (पत्र) मात्र आयो अरु केही आएन’

दुई महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट वितरण गरिने

मेयर राउतले भन्नुभयो, ‘नियमानुसार त सामाजिक सुरक्षा भत्ता असारमा उपलव्ध गराउनुपर्ने भएपनि विद्यमान समस्या सुल्झाउन सहज होस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको हो ।’

View More दुई महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट वितरण गरिने

माघ ११ र १२ गते सार्वजनीक बिदा

कमलामाई नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिका भित्र प्रमुख पर्वको रुपमा मनाईने सोनाम ल्होसारका दिन नगरपालिकाले बिदा दिने भएको हो ।…

View More माघ ११ र १२ गते सार्वजनीक बिदा

पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि सिन्धुलीगढीको युद्ध महत्वपूर्ण रहेकोले नगरपालिकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य गरेको उल्लेख गर्नुभएको थियो ।

View More पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

सिन्धुलीगढीका मेयरले किन राख्दैछन्, पृथ्वीनारायण शाहको शालिक !

तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोरखाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको थियो । त्यसैले सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो ।

View More सिन्धुलीगढीका मेयरले किन राख्दैछन्, पृथ्वीनारायण शाहको शालिक !

पिण्ड पाउने काम गरौं: मेयर खत्री

उनी मज्जैले भन्दै थिए मैले पाँच वर्षे कार्यकालमा पुरा गर्छु भनेका कुरा सबै पुरा गर्न सक्दिन भन्ने लाग्छ । यति भन्दा पनि उनको मुहारमा केहि दुखको भाव झल्किएको थिएन । यो मेयरले महत्वकांक्षि योजना राख्यो भनेर भन्नेका अगाडि ठूला योजनाहरु उनी पुरा गर्दैछन् र यसमा नै खुशी छन् ।

View More पिण्ड पाउने काम गरौं: मेयर खत्री

दुधौली नगरपालिकाले गर्यो प्रज्ञा प्रतिष्ठान गठन

दुधौली नगरपालिकामा दुधौली प्रज्ञा प्रतिष्ठानको गठन गरिएको छ ।
दुधौलीमा भएको राष्ट्रिय तथा स्थानीय साहित्यकार, स्थानीय बुद्धिजीवी, नेता, शिक्षक तथा अगुवाहरुको सर्वपक्षीय भेलाले सर्वसम्मतिमा साहित्यकार दिल पौडेलको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो ।

View More दुधौली नगरपालिकाले गर्यो प्रज्ञा प्रतिष्ठान गठन