महिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविर

शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ने तथा महिनावारी गडबडी हुने

View More महिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविर

नगरपालिकाको ‘एक वडा एक उत्पादन कार्यक्रम’

नगरपालिकाले जुनारका साथै नगरभित्र उत्पादनको सम्भावना रहेका हरेक कृषि उत्पादनलाई प्रथमिकतामा राख्दै एक वडा एक उत्पादनको अवधाारणलाई अघी सारेको हो ।

View More नगरपालिकाको ‘एक वडा एक उत्पादन कार्यक्रम’

महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

शिक्षा, क्षमता र पदिय पहुँचको अग्रपंक्तिमा गनीएका महिलाको स्थिति नै यस्तो छ भने आम सर्वसाधारण महिलाको अवस्था हामी सजिलै अनुमान गर्नसक्छौँ । फेरीपनि समाजलाई गलत के थियो र सहि के हो भन्ने यथार्थको अुनमुती गराउने जिम्मेवारी उपमेयरकै हो । किनकी महिलाको आवाज संस्थागत गर्नकै लागी संविधानले महिला नेतृत्वमा पुग्ने सहज बाटोको व्यवस्था गरिदिएको हो ।

View More महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

मेयरज्यू र मेरो एउटै स्वार्थ भनेकै मन्थलीलाई नमूना नगरपालिका बनाउने होः उपमेयर कार्की

भुकम्पबाट अत्यन्तै पिडित बनेको नगरपालिकामा खानेपानीको समस्या लिफ्टीङद्धारा हल भएको भएपनि जमीनले भने त्यो उर्वरता छोडिसकेको रहेछ । किसानका बेग्लै पिडा, महिला, दलित र जेष्ठ नागरिकका आफूहरुको सम्मान नभएको कुरा, हेपिएको कुरा र दबिएको कुरा ।

View More मेयरज्यू र मेरो एउटै स्वार्थ भनेकै मन्थलीलाई नमूना नगरपालिका बनाउने होः उपमेयर कार्की

उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

गहभरी आँशु छचल्किरहेको थियो । तर, झर्न सकेको थिएन । सायद त्यो कुर्सीको गरिमा राखिएको हुनसक्छ । तर, आँशुले कहाँ समय, लिंग र अवस्था हेर्दाेरहेछ र ? जो जतिबेला पनि हासिदिन सक्छ । तर, आँशु निस्कनका लागि भित्र, मुटुभित्र केहि बिझ्नैपर्छ ।

View More उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

विधि र प्रक्रियामा चलेको प्रमुख प्रशासकीय स्थानीय हुनु र नहुनुले केहि महत्व राख्दैन : प्रमुख प्रशासकीय अधिकृत बुढाथोकी (भिडियो सहित)

जनताको तहबाट हेर्ने हो भने विगतमा भोगेका सेवा प्राप्तिका समस्या आज छैन । जनतामा समस्या नहोस् भनेर नै हामीले दिनरात काम गरेका छौं । हाम्रो उद्देश्य नै जनताको खुशी र सन्तुष्टि हो ।

View More विधि र प्रक्रियामा चलेको प्रमुख प्रशासकीय स्थानीय हुनु र नहुनुले केहि महत्व राख्दैन : प्रमुख प्रशासकीय अधिकृत बुढाथोकी (भिडियो सहित)

उपमेयरको आवाज नसुन्ने प्रसासकिय प्रमुख तीन महिना पनि टिक्दैनन् : उपमेयर कार्की

संविधानले जुन लिङ्गको आधारमा मेयर र उपमेयरमध्ये  एकजना महिला र प्रत्येक वडामा २ जना महिलाहरु भनेर नल्याएको भए अहिले हाम्रो स्थानिय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व हुँदैन थियो । कानुनले नै किटान गरेपछि चाँही कार्यन्वयन हुन्छ भन्ने कुरामा चाँही हामी विश्वस्त छौँ ।

View More उपमेयरको आवाज नसुन्ने प्रसासकिय प्रमुख तीन महिना पनि टिक्दैनन् : उपमेयर कार्की

जनप्रतिनिधिले पनि ऐन कानुनको अध्ययन गर्नु जरुरी छः दीपेन्द्र पौडेल

हामीले हिजोका एक दुई वर्षमा भौतीक विकासमा त्यती जोड दियौँ भनेपनि अब ओझेलमा पर्ने हैन की सामाजिक विकासलाई अब हामीले उज्यालोमा ल्याउने अवस्था सृजना भएको मैले महसुस गरेको छु ।

View More जनप्रतिनिधिले पनि ऐन कानुनको अध्ययन गर्नु जरुरी छः दीपेन्द्र पौडेल

रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

कुनैपनि काम गर्नलाई समय लाग्छ । प्रतिफल पाउनलाई पनि समय लाग्छ । त्यसकारणले हामी एउटा मार्गदर्शनका साथ अगाडि बढेको अवस्था छ त्यसैले नागरिकहरुलाइ नआँत्तीन र हामी एउटा समृद्ध नगर बनाउन एउटा रणनितिक योजना बनाइसकेका छौँ ।

View More रामेछापबासीलाइ मेयर मगरको सन्देश: नआत्तिनुस् अझै साँढे दुई वर्ष बाँकी छ !

रामेछाप नगरसँग सिक्ने कि !

डिसेम्बर १० अर्थात् १६ दिने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन हुने दिन । र्याली, सभा लगायतका कार्यक्रम त धेरै ठाउँमा भए । तर, रामेछाप नगरपालिकामा भने भव्य मेला जस्तै देखियो, १६ दिने अभियानको समापनमा ।

View More रामेछाप नगरसँग सिक्ने कि !