जिरी नगरको बजेट ५१ करोड ८ लाख १२ हजार

मेयर खबरदाता,दोलखा १० असार । जिरी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । छैठौं नगरसभामा ५१ करोड ८ लाख…

View More जिरी नगरको बजेट ५१ करोड ८ लाख १२ हजार

युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ४७ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताका तत्कालका आवश्यकता अनुसार खर्च गर्नुपर्ने भएकाले त्यस्ता खर्च कसरी देखाउने भन्ने चिन्ता बढ्न थालेको बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–४८ : पाँच मेयरले भने– ‘खर्च कहाँबाट देखाउने ? हाम्रो बेरुजु बढ्दैछ, संघीय सरकारले फसायो’

विकास निर्माणका काम गर्न लकडाउनले रोकेन भीमेश्वरलाई

लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने अधिकांश योजना अघि बढाएको छ ।नगरमा अहिले उपभोक्ता समिति मार्फत गर्नुपर्ने ९४.२८ प्रतिशत योजना सम्झौता गरि कार्यान्वयन भइरहेको छ भने बाँकी ६ प्रतिशत योजना सम्झौता हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

View More विकास निर्माणका काम गर्न लकडाउनले रोकेन भीमेश्वरलाई

जनताका लागि राहत : क्षतिपुर्ती होइन, नागरिक सुरक्षा हो

विपद कोषबाट बजेट विनियोजन गरी सानातिना विकास कार्य अघि बढाउँदा मागेर खान होइन, श्रम गरेर पारिश्रमिक लिने स्वाभिमान प्रवद्र्धन हुन्छ । विपन्न परिवारका सुत्केरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा सम्बन्धी विषेश व्यवस्था गर्न सकिन्छ ।

View More जनताका लागि राहत : क्षतिपुर्ती होइन, नागरिक सुरक्षा हो

भिमेश्वर नगरले लकडाउनभर निशुल्क एम्बुलेन्स सेवा दिने

मेयर खबरदाता, दोलखा ५ वैशाख । भिमेश्वर नगरपालिकाले लकडाउन शुरु भएपछि नगरभित्रका सुत्केरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध…

View More भिमेश्वर नगरले लकडाउनभर निशुल्क एम्बुलेन्स सेवा दिने

महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

शिक्षा, क्षमता र पदिय पहुँचको अग्रपंक्तिमा गनीएका महिलाको स्थिति नै यस्तो छ भने आम सर्वसाधारण महिलाको अवस्था हामी सजिलै अनुमान गर्नसक्छौँ । फेरीपनि समाजलाई गलत के थियो र सहि के हो भन्ने यथार्थको अुनमुती गराउने जिम्मेवारी उपमेयरकै हो । किनकी महिलाको आवाज संस्थागत गर्नकै लागी संविधानले महिला नेतृत्वमा पुग्ने सहज बाटोको व्यवस्था गरिदिएको हो ।

View More महिला नेतृत्वमा प्रश्न कहिले सम्म ?

विषादीमुक्त नगर निर्माणमा भिमेश्वर नगरपालिका

चिकीत्सकले विषादी प्रयोग गरेको अन्नले मानिसमा हृदयघात, पक्षघात,मनोरोग,मुटुरोग जस्ता थुप्रै रोग निम्त्याउने हुँदा विषादी औषधी नभई विष भएकोले कृषकहरुलाई जथाभावी प्रयोग नगर्न सुझाव दिएका छन् ।

View More विषादीमुक्त नगर निर्माणमा भिमेश्वर नगरपालिका

मेरो जस्तै जोश जाँगर जनतामा नदेख्दा चित्त दुखेर आउछ : मेयर जिरेल

असम्भव भन्ने केहि छैन भन्ने सोचले शिक्षित भएको मान्छे हो म । सम्भव छ गर्न सकिन्छ जस्तो लाग्छ । तर जनताको जोश, जाँगर नदेख्दा चाँही आफूले सोचेजस्तो युवाशक्ति, किसानहरुको जोस, जाँगर नदेख्दा चाँहीकहिले–कहिले चित्तदुखेर आउँछ ।

View More मेरो जस्तै जोश जाँगर जनतामा नदेख्दा चित्त दुखेर आउछ : मेयर जिरेल

पारिश्रमीक नदिदैमा मलाई जनताको काम गर्न समस्या पर्दैनः उपमयेर बुढाथोकी

नेपालको स्विट्जरल्याण्ड भनिने प्राकृतिक सौन्दर्यताको मानक दोलखाको जिरी नाम सुन्ने बित्तिकै हरेक मनहरु लोभिन्छन् । सोही नामबाट नामाकरण गरिएकोे जिरी नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकी (खड्का)सँग…

View More पारिश्रमीक नदिदैमा मलाई जनताको काम गर्न समस्या पर्दैनः उपमयेर बुढाथोकी

प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर

भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गर्नुभएको हो ।

View More प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर