सूर्यविनायकको बजेट १ अर्व ४८ करोड

सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि रु १ अर्व ४८ करोडको बजेट ल्याएको छ ।

View More सूर्यविनायकको बजेट १ अर्व ४८ करोड

मध्यपुर थिमि अपडेट : नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्न पायो अनुमति

मध्यपुर थिमि नगरपालिकाले भक्तपुरको चारदोबाटोमा सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्न अनुमति पाएको छ ।

View More मध्यपुर थिमि अपडेट : नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्न पायो अनुमति

युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’

मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को ६१ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले भन्नुभयो, ‘लकडाउनमा अरु लक भएपनि न्याय लक भएको छैन ।’

View More युद्ध– कोरोनाविरुद्ध–६१ : उपत्यकाका ५ उपमेयरको स्पष्टोक्ति, ‘न्याय लक भएको छैन’

कोरोनाविरुद्ध युद्धरत मेयर सोम मिश्रको बयान

हामीले के बुझ्न सकेनौं भने हामी नयाँ संरचनामा जाँदैछौं । त्यहाँ बाटो छैन, आफैंले खन्नुपर्नेछ । त्यहाँ नियम छैन, नीति छैन, कानून छैन, काम गर्नेहरु छैनन् । यि सबै आफैंले व्यवस्थापन गर्नुछ भन्ने कुरा ख्याल गर्न सकेनौं ।

View More कोरोनाविरुद्ध युद्धरत मेयर सोम मिश्रको बयान

उपत्यका ‘लक’

उपत्यकाको नाकाबाट आवतजावत बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको हो। गृहमन्त्रालयले निर्णयबारे उपत्यकाभित्रका सम्पूर्ण स्थानीय सरकारलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले गरेको छ बुँदे निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको हो ।

View More उपत्यका ‘लक’

उपत्यकामा आजै ५ जना थपिए, आज पुष्टि भएका २७ जनासहित कूल संक्रमित ४०२ पुगे

उपत्यकामा पाँच जनासहित आज मात्रै २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

View More उपत्यकामा आजै ५ जना थपिए, आज पुष्टि भएका २७ जनासहित कूल संक्रमित ४०२ पुगे

चाँगुनारायण अपडेट : परिक्षण गरिएका ११९ जनाकै रिपोर्ट नेगेटिभ

चाँगुनारायण नगरपालिकामा गत साता एक जना कोरोना संक्रमित देखिएसँगै परिक्षणलाई तिब्रता दिएको नगरपालिकाले वडा नं. १ मा १ सय १९ जनामा गरेको आरडिटी परिक्षणको परिणाम नेगेटिभ देखिएको छ ।

View More चाँगुनारायण अपडेट : परिक्षण गरिएका ११९ जनाकै रिपोर्ट नेगेटिभ

युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

तीन प्रदेशका मेयरहरुले कोरोना विरुद्धको युद्धमा स्थानीय सरकार अहोरात्र खटेर संघीय सरकारको नाक जोगाईदिएको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको ३६ औं श्रृंखलामा बोल्दै मेयरहरुले जनताले भेट्ने सरकार भएकाले सबै स्थानीय सरकारले काँध थापिदिएको बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–३६ : तीन प्रदेशका तीन मेयरसँग बहस, मेयर भन्छन्, ‘संघीय सरकारको नाक जोगाईदियौं’

चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदै

भक्तपुरको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा कोरोना संक्रमित भेटिएसँगै दुईवटै नगरपालिकाले थप सतर्कता अपनाउँदै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरेका छन् । दुबै संक्रमितका परिवारकोे पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिसकिएको छ भने अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गरी उनीहरुको सम्पर्कमा आएकाहरुको समेत पहिचान गर्ने काम भइरहेका छ ।

View More चाँगुनारायण र थिमिमा थप सतर्कता, परीक्षणको दायरा बढाईंदै

खाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउने

चाँगुनारायण नगरपालिकाले खाद्यान्नका लागि रोजगारी कार्यक्रम शुरु गरेपछि लकडाउनका कारण रोजीरोटी गुमाउन पुगेका श्रमिक तथा विपन्न परिवारले काम पाएका छन् । यतिबेला झण्डै ५ सय श्रमिकहरु वडाभित्रका सडक तथा खानेपानी मर्मत र जडिबुटी खेती गर्ने स्थानमा झाडी सफा गरेर जमिन तयार गर्ने लगायतका काममा जुटेका छन् ।

View More खाद्यान्नको लागि रोजगारी कार्यक्रम, ८ सय १० रुपैयाँ ज्याला पाउने