देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट

मेयर खबरदाता १४ श्रावण । नेपाल नगरपालिका संघले विभिन्न सुचकहरुको आधारमा उत्कृष्ट हुन सफल तीन वटा नगरपालिकालाई पुरस्कृत गरेको छ । विज्ञ समुहको सिफरिसमा प्रतिस्पर्धामा…

View More देशभरका नगरपालिका मध्ये फलेवास, निलकण्ठ र वाणगंगा उत्कृष्ट

धुनिवेशीको बजेट ६९ करोड ३३ लाख, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड

धुनिवेशी नगरपालिकाले बुधबार सातौं नगर सभामा आर्थिक वर्ष २०७७÷७८ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

View More धुनिवेशीको बजेट ६९ करोड ३३ लाख, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड

युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

पाँच प्रदेशका पाँच मेयरहरुले नगरवासीको स्वास्थ्य सुरक्षामा कुनै कमि नगरेको बताउनुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट प्रत्येक दिन प्रशारण हुँदै आएको ‘युद्ध– कोरोनाविरुद्ध’को आजको १९ औं श्रृंखलामा बोल्दै मेयरहरुले संघीय सरकारले बजेट नदिएको गुनासो गर्दै यदि जटिल अवस्था आए विकास बजेट खर्च गरेर भएपनि स्वास्थ्यमा सम्झौता हुन नसक्ने बताउनुभएको हो ।

View More युद्ध–कोरोनाविरुद्ध–१९ः पाँच प्रदेशका पाँच मेयर भन्नुहुन्छ, ‘…बाध्य नबनाईयोस्, यदि नगरवासीको स्वास्थ्यमा आँच आए, हामी चुप लागेर बस्दैनौं’

हाम्रो सम्पूर्ण शक्ति नगरबासीको जिवन सुरक्षामा केन्द्रित गरेका छौंः मेयर आचार्य

लकडाउनले गर्दा दैनिक ज्यलादारी गर्ने ५६५ विपन्न परिवारमा खाद्यान्न संकट देखिएकाले राहत वितरण गर्न लागीएको नगरपालिकाका मेयर बालकृष्ण आचार्यले जानकारी दिनुभयो । राहतस्वरुप नगरपाकिलले २० किलो चामल ३ किलो दाल, १ पोका नुन, १ लिटर तेल र दुईवटा साबुन वितरण गरिदैछ ।

View More हाम्रो सम्पूर्ण शक्ति नगरबासीको जिवन सुरक्षामा केन्द्रित गरेका छौंः मेयर आचार्य

‘उपमेयरको काममा हस्तक्षेप नगरे विवाद नै हुँदैन’ उपमेयर भण्डारी (भिडियो सहित)

मिल्नुको विकल्प नै छैन । मिलेर अगाडि जानको लागि केहि असहमतिमा छलफल गरेर बाँकी काममा अगाडि जान सकिन्छ । नगरको विकासको लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर काम गरौं । यहि नै विचको बाटो हुनसक्छ ।

View More ‘उपमेयरको काममा हस्तक्षेप नगरे विवाद नै हुँदैन’ उपमेयर भण्डारी (भिडियो सहित)

‘हरेक वर्ष एक सय नयाँ उद्यमी जन्माउने लक्ष्य सहित काम गरेका छौं’ अर्याल

अर्याल धुनिवेशी नगरपालिकामा २०७४ असोज २३ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आउनुभएको छ । उहाँको नजरमा धुनिवेशी नगरपालिका निकै सम्भावना भएको नगरपालिका हो । कृषि, पर्यटन लगायतका क्षेत्रमा यो नगरपालिका निकै महत्वपूर्ण रहेको अर्यालको बुझाई छ । राजधानी काठमाडौंबाट नजिकै रहेकोले यहाँ उत्पादित तरकारी तथा कृषिजन्य वस्तुहरुले राम्रो बजार पाउने छन् । त्यसैले उत्पादन र बजारका हिसाबले यो नगरपालिका कृषिमा सम्भावना भएको क्षेत्र हो ।

View More ‘हरेक वर्ष एक सय नयाँ उद्यमी जन्माउने लक्ष्य सहित काम गरेका छौं’ अर्याल

धुनिबेशी नगरपालिकामा रोजगारीको अवसर

मेयर खबरदाता, धादिङ धुनिबेशी नगरपालिकाले करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ । नगरपालिकाले जारी गरेको सूचना अुनसार अहेव, अनमी र कार्यालय सहयोगी आवस्यक रहेकाले करारमा…

View More धुनिबेशी नगरपालिकामा रोजगारीको अवसर

‘प्रचुर सम्भावना बोकेको नगरपालिका हो धुनिबेशी’ – नगर प्रमुख आचार्य

धुनिबेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै नगरको दिगो विकासका लागि अघि बढ्ने योजना बनाएको बताउनुभएको छ । जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दुई वर्ष काम गरिसक्नु भएका आचार्यले नगरको विकासमा धेरै व्यवधानहरु आएको भएपनि निरन्तर लागिरहेको जानकारी दिनुभयो । खानेपानी तथा सडक निर्माणमा सोचेअनुरुप काम भएको जानकारी उहाँले दिनुभयो ।

View More ‘प्रचुर सम्भावना बोकेको नगरपालिका हो धुनिबेशी’ – नगर प्रमुख आचार्य

धुनिवेशी नगरले असार १० बजेट सार्वजनिक गर्ने, सुझावकाे लागि नागरिकलाई आह्वान

मेयर खबरदाता धादिङ । धुनिवेशी नगरपालिकाले असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । असार ५ गते सम्म स्थानीय समुदायलाइ सुझाव पेस गर्न सूचित…

View More धुनिवेशी नगरले असार १० बजेट सार्वजनिक गर्ने, सुझावकाे लागि नागरिकलाई आह्वान

बालबालिकाले भने– ‘महोदय ! जवाफ चाहियो’

जवाफमा मेयर वालकृष्ण आचार्यले भन्नुभयो, ‘हामी तपाईं सबैको अभिभावक हौं, पढाउने दायित्व हाम्रो हो, ढुक्क हुनस् ।’

View More बालबालिकाले भने– ‘महोदय ! जवाफ चाहियो’