मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: काभ्रेपलान्चोक
भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन
मेयर खबरदाता, काभ्रेपलाञ्चोक २३ श्रावण । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना…
View More भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनइतिहासका दुई फूल
… किनकि, हाम्रो आस्थामा मगमगाइरहेका छन्
इतिहासका दुई फूल ।
धुलिखेलले सेनालाई हस्तान्तरण गर्यो उद्दार सामाग्री
धुलिखेल नगरपालिकाले बिहिवार जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाली सेनालाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।
View More धुलिखेलले सेनालाई हस्तान्तरण गर्यो उद्दार सामाग्रीमेयर शर्मालाई किन डरलाग्दो प्राणीजस्तो लाग्छ– ‘मान्छे’
‘मान्छे’ हुनका लागि कुनै सूचक चाहिन्छ ? ती सूचक पुरा नहुँदा मान्छे हुन्छ कि हुँदैन ? सूचक पनि व्यक्ति, परिस्थिती, समय, अवस्था अनुरुप फरक फरक होलान् नि त, हैन र ? कि मानिस हुनका लागि स्थायी सूचक हुन्छन् ? यी विषयमा धेरै बहस भएका छन्, हुँदैछन् र हुनेवाला पनि छन् । सत्य नै महत्वपूर्ण सूचक हो भने यो संसारमा सत्य भनेको ‘आमा’ मात्र हुन्, किनकी आमाले ‘यो तेरो बाउ हो’ भनेर चिनाईदिएको मान्छेलाई हामीले बुबा भन्दै आइरहेका छौं । मान्छेसँग हामीले गरेको अपेक्षा नै त्यो मान्छे हो कि होइन भनेर गरिने समिक्षा हो कि ? खै के जान्नु । कवी टि.पी.शर्मा तिमल्सिनाले देखेका, भोगेका ती मान्छेहरु मान्छे किन लागेनन् ? मान्छे भनिएकाहरुसँग किन डराउँदैछन् कवि शर्मा ? उनको त्यही बेजोड कविता ‘मान्छे’ आजको मेयर साहित्यमा समावेश गरेका छौं ।
View More मेयर शर्मालाई किन डरलाग्दो प्राणीजस्तो लाग्छ– ‘मान्छे’मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’
हिंडाईको गति अझ तेज बनाउनुपर्ने बेलामा उल्टो हिंडियो भने के होला ? कहाँ पुगिएला ? कवि शर्माको प्रश्न यहि हो । स्थानीय सरकारको नगरसभा चलिरहेका बेला मेयर पनि रहनुभएका कवि टिपी शर्माले गर्नुभएको यो प्रश्न कता लक्षित छ ? किन यस्तो प्रश्न गर्नुपर्ने अवस्था आयो ? यि सबैको उत्तर हामी समाचारमा खोज्नेछौं । तर, आज मेयर साहित्यमा कवि टिपी शर्मा तिमल्सिनाको त्यहि बेजोड कविता ‘उल्टो हिंडे कहाँ पुगिन्छ ?’ प्रकाशित गरेका छौं ।
View More मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’पनौतीका किसानलाई सुन कागती
पनौती नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा सुन कागतीका विरुवा वितरण गरेको छ ।
View More पनौतीका किसानलाई सुन कागतीनमोबुद्धका स्वास्थ्य स्वयंसेविकालाई मोबाईल र सिमकार्ड
नमोबुद्ध नगरपालिकाले बुधबार महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाईल तथा सिमकार्ड वितरण गरेको छ ।
View More नमोबुद्धका स्वास्थ्य स्वयंसेविकालाई मोबाईल र सिमकार्डपनौतीले महिला सशक्तीकरण कार्यक्रमका लागि तीनवटा सहकारीलाई दियो १३ लाख
पनौती नगरपालिकाको महिला तथा बालबालिका शाखाले विभिन्न तीनवटा सहकारीलाई बुधबार बीउपुजी रकम हस्तान्तरण गरेको छ ।
View More पनौतीले महिला सशक्तीकरण कार्यक्रमका लागि तीनवटा सहकारीलाई दियो १३ लाखकवि शर्माले रचेको ‘चक्रव्यूह’
महाभारतका अनुसार भगवान श्रीकृष्णका भान्जा र अर्जुनपुत्र वीर अभिमन्यु नराम्रोसँग चक्रव्यूहमा फसेका वा फसाईएका थिए । सुभद्राको गर्भमा रहँदै चक्रव्यूहकाबारे जानकारी त राखे तर त्यहाँबाट निक्लने उपायबारे भने जान्ने अवसर पाएनन्, र त उनी फसे । द्रोड रचनाकार रहेको चक्रव्यूह पूर्वीय सभ्यतामा निकै चर्चित बन्दै गयो । वर्तमान समाजमा कम असल र बढी खराबहरुको संख्या भएकैले खराबहरुको चक्रव्यूहमा परेर असल मानिसहरु सिद्धिएका थुप्रै दृष्टान्त छन् । सायद यस्तै यस्तै अनुभुतिले होला, कवि टिपी शर्मा तिमल्सिनाले ‘चक्रव्यूह’ रचना गर्नुभयो । त्यही रचना आजको मेयर खबरको मेयर साहित्यमा समावेश गरेका छौं ।
View More कवि शर्माले रचेको ‘चक्रव्यूह’नमोबुद्धले दियो ११ कृषकलाई बोयर जातका बोका
नमोबुद्ध नगरपालिकाले परम्परागत बाख्रापालन गरिरहेका कृषकलाई बोयर जातको उन्नत बोका निःशुल्क वितरण गरेको छ ।
View More नमोबुद्धले दियो ११ कृषकलाई बोयर जातका बोका