महालक्ष्मी अपटेड : ८ जनामा कोरोना पुष्टि, सेल्फ लकडाउनमा बस्न मेयर श्रेष्ठको अपिल

नगर क्षेत्रमा पछिल्लो एक सातामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि महालक्ष्मी नगरपालिकाले सेल्फ लकडाउनमा बसिदिन नगरबासीहरुमा अपिल गरेको छ ।

View More महालक्ष्मी अपटेड : ८ जनामा कोरोना पुष्टि, सेल्फ लकडाउनमा बस्न मेयर श्रेष्ठको अपिल

महालक्ष्मीको आठौं नगर सभा सम्पन्न

महालक्ष्मी नगरपालिकाको आठौं नगर सभाको पाँचौं बैठक बुधबार सम्पन्न भएको छ ।

View More महालक्ष्मीको आठौं नगर सभा सम्पन्न

ललितपुर महानगरको बजेट ४ अर्ब ७९ करोड, के के छन् प्राथमिकता ?

 ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सो बजेट आज मेयर चिरीबावु महर्जनले आज सार्वजनिक गर्नुभयो ।

View More ललितपुर महानगरको बजेट ४ अर्ब ७९ करोड, के के छन् प्राथमिकता ?

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा जारी, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

स्वास्थ्य क्षेत्रलाई थप विकसित गरी विशेषज्ञ सेवा सहितको नगर अस्पताल सञ्चालन गरिने लगायतका विषयवस्तु नीति तथा कार्यक्रममा नगरले समावेश गरेको छ । सभाको दोस्रो दिन मंगलबार महालक्ष्मी नगरपालिकाको आ.व. २०७७/०७८को नीति तथा कार्यक्रम सभाले सर्वसम्मतिले पारित गरेको छ ।

View More महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा जारी, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

शिक्षण सिकाइ प्रभावकारी बनाउने विषयमा प्रधानाध्यापकहरुसँग छलफल

बालबालिकाको सिकाइ प्रभावित हुन नदिन र उक्त सिकाइ प्रभावकारी बनाउने विषयमा बिहिबार नगरका निजी तथा गुठी विद्यालयका प्रधानाध्यापकहरुसँग नगरपालिकाले वैकल्पिक उपायहरु प्रयोग गरी शिक्षण सिकाइ प्रारम्भ गर्ने विषयमा छलफल गरेको हो ।

View More शिक्षण सिकाइ प्रभावकारी बनाउने विषयमा प्रधानाध्यापकहरुसँग छलफल

उपत्यका ‘लक’

उपत्यकाको नाकाबाट आवतजावत बढ्न थालेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको हो। गृहमन्त्रालयले निर्णयबारे उपत्यकाभित्रका सम्पूर्ण स्थानीय सरकारलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले गरेको छ बुँदे निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको हो ।

View More उपत्यका ‘लक’

उपत्यकामा आजै ५ जना थपिए, आज पुष्टि भएका २७ जनासहित कूल संक्रमित ४०२ पुगे

उपत्यकामा पाँच जनासहित आज मात्रै २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

View More उपत्यकामा आजै ५ जना थपिए, आज पुष्टि भएका २७ जनासहित कूल संक्रमित ४०२ पुगे

महालक्ष्मी अपडेट : एकैदिन २६५ को परिक्षण, आरडिटी परिक्षणको नतिजा सबै नेगेटिभ

महालक्ष्मी नगरपालिकामा एकै दिन २ सय ६५ जनाको कोरोना परिक्षण गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, ललितपुर स्वास्थ्य कार्यालयसँगको साझेदारीमा नगरपालिकाले रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका, फोहोर व्यवस्थापनमा खटिएका श्रमिक लगायतका आरडिटी र पिसिआर गरी जम्मा २ सय ६५ जना व्यक्तिहरुको कोरोना परीक्षण गरिएको छ ।

View More महालक्ष्मी अपडेट : एकैदिन २६५ को परिक्षण, आरडिटी परिक्षणको नतिजा सबै नेगेटिभ

महालक्ष्मीका विभिन्न व्यक्तिमा गरियो कोरोना परीक्षण

मेयर खबरदाता, ललितपुर ४ जेठ । महालक्ष्मी नगरपालिकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा विभिन्न व्यक्तिहरुको कोरोना परीक्षण गरेको छ ।…

View More महालक्ष्मीका विभिन्न व्यक्तिमा गरियो कोरोना परीक्षण

ललितपुरमा जनप्रतिनिधिको कोरोना परीक्षण

मेयर खबरदाता, ललितपुर ४ जेठ । ललितपुर महानगरपालिकाका जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न आईतबार स्वाब संकलन गरिएको छ । महानगरले सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब…

View More ललितपुरमा जनप्रतिनिधिको कोरोना परीक्षण