बाढी पहिरोबाट क्षति व्यहोरेको बाह्रविसे र भोटेकोशीलाई चौताराले पाँचलाख सहयोग गर्ने

बाढी पहिरोबाट मानवीय र भौतीक क्षति व्यहोरेको बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई चौतारा साँगाचोकगढी नगरपालिकाले रकम सहयोग गर्ने भएको छ ।

View More बाढी पहिरोबाट क्षति व्यहोरेको बाह्रविसे र भोटेकोशीलाई चौताराले पाँचलाख सहयोग गर्ने

चौतारा साँगाचोकगढीको नगर सभा सम्पन्न

चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा शुक्रबार सम्पन्न भएको छ ।

View More चौतारा साँगाचोकगढीको नगर सभा सम्पन्न

बाँझो जमिनमा उत्पादन बढाउन मेलम्चीले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान संचालन गर्ने

नगरबासीलाई बाझो जमिनमा खेती गर्न आकर्षण गर्ने उद्देश्यले आगामी वर्ष यो अभियान संचालन गर्ने नीति लिईएको मेयर डम्बर बहादुर अर्यालले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More बाँझो जमिनमा उत्पादन बढाउन मेलम्चीले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान संचालन गर्ने

मेलम्ची नगरको बजेट १ अर्ब १३ करोड ३७ लाख

मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

View More मेलम्ची नगरको बजेट १ अर्ब १३ करोड ३७ लाख

मेलम्ची नगरले दियो कृषकलाई अनुदानमा हाते ट्याक्टर

नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ मेलम्ची नगरपालिकाले अनुदानमा किसानलाई ट्याक्टर उपलब्ध गराएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

View More मेलम्ची नगरले दियो कृषकलाई अनुदानमा हाते ट्याक्टर

कोरोना विरुद्धको युद्ध लड्न के गर्यो मेलम्चीले ?

कोरोनाको संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न मेलम्ची नगरपालिकाका जनप्रतिनिधीहरु पनि रातदिन खटिएका छन् । यो बीचमा नगरपालिकाले गरेका गतिविधिको बारेमा मेयर डम्बर बहादुर अर्यालसँग मेयर खबरल जान्ने प्रयास गरेको छ ।

View More कोरोना विरुद्धको युद्ध लड्न के गर्यो मेलम्चीले ?

सामाजिक रुपान्तरणमा नागरिक परिचालनः ‘सूचनासहित फोटो दिनुस्, पक्रिएपछि पैसा लिनुस्’

बुधबार जनप्रतिनिधी, राजनीतिक दल, प्रहरी लगायतको सर्वपक्षिय बैठकले एउटा गतिलो निर्णय गर्यो । बाह्रबिसे नगरभित्र जुवा, तास खेलेको र मादक पदार्थ सेवन गरेको कसैले देख्ने बित्तिकै तत्काल खिचेर फोटो राख्ने र टेलिफोनमार्फत् सूचना पठाउन नगरपालिकाले नागरिकलाई आब्हान गर्ने निर्णय गर्यो । यसरी सूचना दिने नागरिकलाई २५ सय रुपैयाँ नगरपालिकाले दिनेछ ।

View More सामाजिक रुपान्तरणमा नागरिक परिचालनः ‘सूचनासहित फोटो दिनुस्, पक्रिएपछि पैसा लिनुस्’

चौतारा अपडेट : ७० जनाको उपत्यकाबाट उद्धार

काठमाडौं उपत्यकामा अलपत्र परेका ७० जना नगरबासीलाई चौतारा साँगाचोकगढी नगरपालिकाले उद्दार गरेको छ । लामो समयसम्मको लकडाउनले गर्दा काठमाडौंमा रहेका चौताराबासीहरु समस्यामा परेपछि नगरपालिकाले घर ल्याउने निर्णय गरेको हो ।

View More चौतारा अपडेट : ७० जनाको उपत्यकाबाट उद्धार

घरघरमा उपमेयर- साथमा स्वास्थ्यकर्मी र औषधी

अन्य मुलुकमा कोरोना संक्रमण बढ्दो रुपमा देखिए पनि नेपालमा भने नियन्त्रण कसरी हुन सकिरहेको छ ? यसको गतिलो जवाफ एउटै हुनसक्छ, हाम्रो स्थानीय सरकार आवश्यक भन्दा बढी नै क्रियाशिल भएर ।

View More घरघरमा उपमेयर- साथमा स्वास्थ्यकर्मी र औषधी

विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

कोरोना भाइरस रोकथाम, नियन्त्रण, सचेतना तथा आवश्यक अन्य व्यवस्थापनका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकामा सोमबार बसेको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको मेयर अमानसिंह तामाङले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै