मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
Category: गोरखा
पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु
नगरपालिकाको वडा नम्बर ७ मा रहेको जीवन ज्योति मावि क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरले ७ र ८ वडा शनिबारबाट एक हप्ताका लागि सील गर्ने निर्णय गरेको हो ।
View More पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्युपालुङटार नगरपालिकाको बजेट ८० करोड ४६ लाख ८५ हजार
पालुङटार नगरपालिकाको सातौं नगरसभामा आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।
View More पालुङटार नगरपालिकाको बजेट ८० करोड ४६ लाख ८५ हजारनगरपालिका संघ गण्डकी प्रदेशको नमूना काम, ‘भर्चुअल’ अन्तरक्रियापछि उपमेयरहरु किन भए उत्साहित ?
संघको गण्डकी प्रदेश संयोजक एवं पालुङ्टार नगरपालिकाका मेयर दिपकबाबु कँडेलका अनुसार प्रदेशभित्रका नगरपालिकाका उपमेयरहरुका लागि आन्तरिक राजश्व पहिचान, परिचालन र व्यवस्थापनमा अब्बल बनाएर क्षमता विकासका लागि ‘भर्चुअल’ अन्तरक्रियाको आयोजना गरिएको हो ।
View More नगरपालिका संघ गण्डकी प्रदेशको नमूना काम, ‘भर्चुअल’ अन्तरक्रियापछि उपमेयरहरु किन भए उत्साहित ?पालुङटार अपडेट : उपत्यकामा रोकिएका दुई सय नगरबासीलाई घर फर्काईंदै
लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र र समस्यामा परेका आफ्ना नगरबासीलाई गोरखाको पालुङ्टार नगरपालिकाले उद्धार गर्ने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड–१९ रोकथाम तथा व्यवस्थापन समितिको बैठकले त्यस्ता व्यक्तीहरुलाई सम्वन्धित पालिकाहरुले घर ल्याउने निर्णय गरेपछि नगरपालिकाले उद्धार गर्न लागेको हो ।
View More पालुङटार अपडेट : उपत्यकामा रोकिएका दुई सय नगरबासीलाई घर फर्काईंदैनगरपालिका संघ गण्डकी प्रदेशको भर्चुअल बैठक सम्पन्न : यस्ता छन् निर्णय
नेपाल नगरपालिका संघ गण्डकी प्रदेशको संयोजनमा बुधबार प्रदेशका २७ नगरपालिकाका मेयर र उपमेयरहरु विच भिडियो कन्फ्रेन्स मार्फत बैठक सम्पन्न भएको छ ।
View More नगरपालिका संघ गण्डकी प्रदेशको भर्चुअल बैठक सम्पन्न : यस्ता छन् निर्णयजबर्जस्ती फर्काईंदै नेपाली, भारतसँग कुरा राख्न संघीय सरकारलाई उपमेयरहरुको आग्रह
उपमेयरहरुले भारतबाट नेपालीलाई जबर्जस्ती फर्काईएकोप्रति दुःख व्यक्त गर्नुभएको छ । मेयर खबरको समन्वयमा न्यूज २४ टेलिभिजनबाट दैनिक रुपमा प्रस्तुत हुँदै आएको कोरोना विशेष टेलिभिजन श्रृंखला ‘युद्ध कोरोना विरुद्ध’को ८ औं श्रृंखलामा बोल्दै उपमेयरहरुले यस्तो बताउनुभएको हो ।
View More जबर्जस्ती फर्काईंदै नेपाली, भारतसँग कुरा राख्न संघीय सरकारलाई उपमेयरहरुको आग्रहविपन्न वर्गलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छौंः मेयर कँडेल
नगरभित्र आइसोलेशन, क्वारेन्टाइन कक्षसँगै सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय स्वास्थ्य सामग्रीको बन्दोबस्त मिलाइएको मेयर दिपकबाबु कँडेलले मेयर खवरलाई जानकारी दिनुभयो । लकडाउन लम्वीदा विपन्न वर्ग र ज्याला मजदुरी गरी विहान बेलुकाको छाकको जोहो गर्ने वर्ग समस्यामा परेपछि पालुङटार नगरपालिका उनिहरुलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छ ।
View More विपन्न वर्गलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छौंः मेयर कँडेलउपमेयर हाम्रो साथी
महिला तथा लक्षित सिमान्तकृत हेरी,
असल मेयर उपमेयर आशा गर्छौं फेरी ।
पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ
आकस्मिक रुपमा आइपर्ने सामान्य तथा जटिल स्वास्थ्य समस्याको समयमै सामान्य उपचार गरेर स्वास्थ्य संस्थासम्म पुर्याउन सहज बनाउन
View More पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ४८ वर्ष पानी नआएको धारामा पानी आउँदा स्थानियले दिए नगरपालिकालाई धन्यबाद
नगरपालिकाबाट छुट्याइएको रकम २७ लाख रुपैयाँ र उपभोक्ता समितिबाट १३ लाख रुपैँया बराबरको सहयोगमा कुल ४० लाख बजेटमा एक घर एक धारा मिटर जडान सिस्ट अन्तर्गत ८९ वटा धारा निर्माण गरिएको बताउनु भयो ।
View More ४८ वर्ष पानी नआएको धारामा पानी आउँदा स्थानियले दिए नगरपालिकालाई धन्यबाद