पोखरा महानगरपालिका र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ ।

View More पोखरा महानगरपालिका र कोरियाको ग्याङ्वोन प्रान्तबीच साझेदारी सम्झौता

पोखरामा डेङ्गु नियन्त्रणबाहिर जादैं

पोखरामा फैलिँदै गएको डेङ्गुको सङ्क्रमण नियन्त्रणबाहिर गएको छ । डेङ्गु नियन्त्रणका लागि पोखरा महानगरपालिका सहित विभिन्न सरोकारवालाले सचेतना कार्यक्रम गरे पनि नियन्त्रण बाहिर गएको छ । पोखरामा गत वर्ष पनि छ सयमा डेङ्गु देखिएको थियो । यस वर्ष तीन साताभित्र २ सय ८० मा डेङ्गु देखिसकेको छ । पोखरा महानगरपालिका–८ भित्र रहेको कवाडी सङ्कलन केन्द्रबाट सो रोग फैलिएको बताइएको छ ।

View More पोखरामा डेङ्गु नियन्त्रणबाहिर जादैं

भदौ देखि पोखराभित्र चल्ने सार्वजनिक यातायातमा ‘ई टिकेटिङ लागू हुने

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने भएको छ । महानगरले नगरभित्र सञ्चालन हुने यातायात सेवालाई व्यवस्थापन गर्न कार्ड सिस्टम लागू गर्न लागेको छ ।

View More भदौ देखि पोखराभित्र चल्ने सार्वजनिक यातायातमा ‘ई टिकेटिङ लागू हुने

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

पोखरा नगरका आफ्नै खाले विशिष्टता र विविधताहरु रहेका छन् । त्यस्तो विशिष्टता र विविधतालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । एकातिर नगरको मुख्य बजार क्षेत्रमा सघन सहरी विकासले गति लिएको छ भने अर्कोतिर धेरै वडाको भूगोल पहाडी रहेकाले पहाडी क्षेत्र विशेष पूर्वाधार र विकास कार्यक्रमलाई अगाडि बढाइएको छ ।

View More पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

सरकारी पदाधिकारीका सन्तान सरकारी विद्यालयमा नै पढाउनुपर्ने

मेयर खबरदाता, कास्की विद्यार्थी भर्ना अभियान चलिरहेका अवस्थामा पोखरा महानगरपालिका–१८ का अध्यक्ष रणबहादुर थापाले निजी विद्यालयमा पढ्दै गरेका नातिलाई निकालेर घरनजिकैको सरकारी विद्यालयमा भर्ना गरेका…

View More सरकारी पदाधिकारीका सन्तान सरकारी विद्यालयमा नै पढाउनुपर्ने

पोखराका ५ हजार होर्डिङ बोर्ड महानगरले हटाउदै ।

पोखरा महानगरपालिकाले पोखराको सौन्दर्यतामा हस पुगेको भन्दै पोखरामा रहेका होर्डिङ बोर्ड हटाउने कामलाई तिब्रता दिएको छ । होर्डिङ बोडले गर्दा पोखराबाट अग्ला हिमाल छेकिएको र पोखराको सौन्दयतामा कमी ल्याएको भन्दै होर्डिङ बोड हटाउन लागीएको महानगरले जनाएको छ ।

View More पोखराका ५ हजार होर्डिङ बोर्ड महानगरले हटाउदै ।

महानगरको निशानामा प्याराग्लाइडिङ कम्पनी, कर नतिर्नेलाई कार्वाही गरिने

मेयर खबरदाता, कास्की
पोखराका ५० प्रतिशत भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरुलाई पोखरा महानगरपालिकाले कारवाही गर्ने भएको छ । एक दिनको म्याद दिँदा समेत समय सिमा भित्र ५० प्रतिशत भन्दा बढी कम्पनीहरुले महानगरमा स्थानिय कर सहित नविकरण तथा दर्ता गराउँन नआएको हुँदा उनीहरु उपर महानगरले कारवाही गर्ने चेतावनी दिएको छ ।

View More महानगरको निशानामा प्याराग्लाइडिङ कम्पनी, कर नतिर्नेलाई कार्वाही गरिने