कर्मचारी आवश्यकता सम्बन्धि सूचना

सुन्दर बजार नगरपालिकाले कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशित गरेको छ । पशु सेवा प्राविधिकको लागि एक जना कर्मचारी आवश्यक परेको हुँदा सेवा करारका लागि योग्यता…

View More कर्मचारी आवश्यकता सम्बन्धि सूचना

औषधि पसल अनुगमन गर्दै बेँसीसहर नगरपालिका

बिहीबार स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पिया नेतृत्वको टोलीले नगर क्षेत्रका विभिन्न १६ वटा पसलमा अनुगमन गरेको छ  ।

View More औषधि पसल अनुगमन गर्दै बेँसीसहर नगरपालिका

‘संविधानलाई अक्षरस पालना गर्ने हो भने कसैसँग टसल गर्न आवश्यक छैन’: मेयर थापा(भिडियाे सहित)

कृषिमा राम्रो सम्भावना बोकेको नगरपालिका हो, त्यसकारण पनि कृषिलाई जोड दिइएको हो । अरु पूर्वधारलाई पनि संगै जोड दिएका छौं । जहाँ पूर्वाधार बनेको छ त्यहाँको उत्पादनलाई सहजै वजारिकरण गर्न सकिन्छ । माथिल्लो बेल्टमा कफीलाई र तल्लो बेल्टमा नगदेबालीमा जोडदिएका छौं । किसानलाई बीऊ, मल सुलभ रुपमा वितरण गर्ने, टनेल निशुल्क वितरण, किसानलाई अनुदान स्वरुप हाते ट्याक्टरको व्यवस्था गरेका छौं ।

View More ‘संविधानलाई अक्षरस पालना गर्ने हो भने कसैसँग टसल गर्न आवश्यक छैन’: मेयर थापा(भिडियाे सहित)

“मेराे भूमिका ‘आलु’ जस्तो छ”: प्रमुख प्रशासकीय अधिकृत पाण्डेय

प्रमुख प्रशासकीय अधिकृतको भूमिका ‘आलु’ को जस्तो हुन्छ, जनप्रतिनिधि, कर्मचारी र समुदायसँग मिलेर र मिलाएर अगाडि बढ्नुपर्छ । जता पनि ठिक्क हुनुपर्छ ।

View More “मेराे भूमिका ‘आलु’ जस्तो छ”: प्रमुख प्रशासकीय अधिकृत पाण्डेय

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

वेसीशहर नगरपालिकाले कार्यक्रमको प्रस्तव पेश गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम र बेसीशहर नगरपालिकाको कृषि तर्फको आर्थिक वर्ष २०७६ ०७७…

View More प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

मध्यपहाडी राजमार्गमा स्थानीय तहको चासो, नागरिकको गुनासो (भिडियो सहित)

वि.सं. २०६५ साल देखि सुरु भएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको काम अहिलेसम्म ५० प्रतिशत सकिएको सरकारको भनाई छ ।

View More मध्यपहाडी राजमार्गमा स्थानीय तहको चासो, नागरिकको गुनासो (भिडियो सहित)

सुन्दरबजार अस्पताल स्तरोन्नतिमा समस्या, संघीय सरकारले देखाएन चासो (भिडियो सहित)

मेयर खबरदाता सुन्दरबजार नगरपालिकाले लमजुङमा रहेको एकमात्र जिल्ला अस्पतालको क्षमता विकास गरी ५० सैया पु¥याउने लक्ष्य राखेको छ । तर संरचना निर्माणका लागि प्रयाप्त ठाउँ…

View More सुन्दरबजार अस्पताल स्तरोन्नतिमा समस्या, संघीय सरकारले देखाएन चासो (भिडियो सहित)

एकै ठाउँमा तीन जिल्ला, सात सरकार : केही भएन भन्नेहरुका लागि गतिलो प्रहार

सुन्दरबजारका मेयरले आफ्नो विगतको अनुभव सुनाउँदै भन्नुभयो, ‘संघीय सरकारको जस्तै संसदीय प्रणाली अनुसार जाने हो भने सभामुख पनि आफैं, प्रधानमन्त्री पनि आफैं, अनि जवाफ दिनुपर्यो भने बडो अप्ठेरो पो रैछ ।’ तत्काल राईनास नगरपालिकाका मेयर सिंह बहादुर थापाले भन्नुभयो, ‘स्थानीय सरकारमा प्रतिपक्षको कल्पनै गरेको छैन नि त संविधानले ।’

View More एकै ठाउँमा तीन जिल्ला, सात सरकार : केही भएन भन्नेहरुका लागि गतिलो प्रहार

सामुदायिक विद्यालयलाई प्रस्ताव आव्हान सम्बन्धि सूचना

लमजुङ्गको मध्यनेपाल नगरपालिकाले प्रस्ताव आव्हान सम्बन्धि सूचना प्रकाशित गरेको छ ।

View More सामुदायिक विद्यालयलाई प्रस्ताव आव्हान सम्बन्धि सूचना