आठविसकोट नगरपालिकाले बजेट सम्बन्धि छलफल गर्दै

मेयर खबरदाता, रुकुम (पश्चिम)

आठविसकोट नगरपालिकाले बार्षिक योजना तर्जुमा, बजेट, नीति तथा कार्यक्रमकालागि छलफल गर्न सरोकारवालाहरुलाई उपस्थित हुन अनुरोध गरेको छ । नगरपालिकाले असार ६ गते विहान ११ बजे नगरपालिका कार्यालयको सभाहलमा उक्त छलफल कार्यक्रम राखेको जनाएको छ ।

थप जानकारीका लागि यहाँ हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *