आठविसकोट नगरपालिकाको नीति तथा कार्यक्रम २०७६/७७ (पूर्ण पाठ)

मेयर खबरदाता, रुकुम (पश्चिम)

आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम आज नगरसभामा पेस गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।
विस्तृतमा हेर्नका लागि याहाँ क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *