समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धी सूचना ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा तत्कालका लागि स्थगित गरेको छ ।मन्त्रालयमा कर्मचारीहरुको विवरण अद्यावधिक गर्ने कार्य भइरहेकाले मंसिर ८ गतेदेखि अर्को व्यवस्था नभएसम्म समायोजन संशोधन, सरुवा, पदस्थापना तथा काज सम्बन्धी काम स्थगित गरेको हो ।

मन्त्रालयले सम्बन्धी विषयमा निवेदन दिन आवश्यक भए निवेदन दर्ता गरी/गराई सम्बन्धित कार्यालयमै सेवारत रहन अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *