नि:शुल्क आौषधी वितरण सम्बन्धी सूचना ।

टोखा नगरपालिकाले गाई, भैँसी तथा बाख्राका लागि निशुल्क औषधी वितरण सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

यहि पौष १ गतेदेखि निशुल्क औषधी वितरण गरिने भएकोले इच्छुक पशुपालक किसानलाई नगरपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *