माघ १ गते सार्वजनिक बिदा

पाँचखाल नगरपालिकाले सार्वजनिक बिदाको विषयमा सुचना प्रकाशित गरेको छ । माघे संक्रान्तीका दिन नगरपालिकाले बिदा दिने भएको हो ।

नगरपालिकाको निर्णय अनुसार माघे संग्रान्तीका दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्था बन्द रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *