धुलिखेल नगरपालिका अन्तर्गतका कार्यालयहरु सोमबार बन्द हुने

धुलिखेल नगरपालिकाले फागुण ५ गते नगरपालिकाको स्थापना अवसरका दिन नगरपालिका अन्तर्गतका कार्यालय र सेवा केन्द्रहरु बन्द हुने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

नगरपालिकाको चौँतिसौँ स्थापना समारोहको प्रमुख आतिथ्यता सम्माननिय प्रधानमन्त्री खड्क प्रसाद ओलीज्यूले गर्नुहुने नगरपालिकाले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *