नेपालगञ्जमा फेरी भेटिए कोरोना संक्रमित

मेयर खबरदाता, बाँके
२६ वैशाख । नेपालगञ्जमा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा परीक्षण गर्दा १६ वर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगञ्जमा संक्रमित २४ पुगेका छन् भने नेपालभर कोरोना संक्रमित हुनेको संख्या १०२ पुगेको छ । यी मध्ये ३० जना संक्रमण मुक्त भई घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *