भिमदत्तमा ड्रोनबाट लकडाउनको अनुगमन (फोटो फीचर)

मेयर खबरदाता, कञ्चनपुर
२६ वैशाख । कोरोना संक्रमण बाट बच्न ४६ दिनदेखि जारी लकडाउनलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले देशमै पहिलो पटक भिडभाड हुने चोक, गल्ली तथा नगरक्षेत्रमा ड्रोनबाट निगरानी गर्न शुरु गरेको छ ।

रोबोटिक एसोसियसन अफ नेपालको प्राविधिक सहयोमा नगरपालिकाले नगरक्षेत्रमा ड्रोन गस्ती शुरु गरेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

ड्रोन अनुगमन सुरु गर्दै मेयर सुरेन्द्र बहादुर विष्ट

 

ड्रोनबाट देखिएको भीमदत्तको दृष्यहरु

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *