सप्तरीमा पनि देखियो कोरोना, आज मात्र ११ संक्रमित फेला

मेयर खबरदात, सप्तरी
२९ वैशाख । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज बिहानै कपिलवस्तु जिल्लाका १० जनामा पनि कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *