एकैदिन थपिए ५७ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ सय ९१ पुग्यो

मेयर खबरदाता

३० वैशाख । नेपालका विभिन्न जिल्लामा मंगलबार ५७ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *