गैंडाकोट नगरपालिकाको अत्यन्त जरुरी सूचना

कोरोना संक्रमणको जोखिम बढेपछि गैंडाकोट नगरपालिकाले शुक्रबारबाट एक हप्ताका लागि नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन बन्द गर्ने निर्णय गरेको छ ।

दुध र दुधजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल र औषधी पसल बाहेकका सेवाहरु बन्द गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले जारी गरेको सूचना यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *