मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

गैंडाकोट नगरपालिकाको अत्यन्त जरुरी सूचना
कोरोना संक्रमणको जोखिम बढेपछि गैंडाकोट नगरपालिकाले शुक्रबारबाट एक हप्ताका लागि नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन बन्द गर्ने निर्णय गरेको छ ।
दुध र दुधजन्य व्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल र औषधी पसल बाहेकका सेवाहरु बन्द गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले जारी गरेको सूचना यस्तो छ