गौर अपडेट : सुरक्षा व्यवस्था थप बलियो बनाउन प्रहरीलाई साईकल

गौर नगरपालिकाले जिल्ला प्रहरी कार्यालय रौतहटलाई १० थान साईकल हस्तान्तरण गरेको छ । कोरोनाको महामारीवाट नगरबासीलाई सुरक्षीत राख्न र नगरभित्र सुरक्षा व्यवस्था थप बलियो बनाउन नगरपालिकाले प्रहरीलाई साईकल हस्तान्तरण गरेको हो ।

View More गौर अपडेट : सुरक्षा व्यवस्था थप बलियो बनाउन प्रहरीलाई साईकल

गौर नगरको क्वारेन्टाइनमा रहेका १८ मध्ये १६ जना घर फर्किए

रौतहटको गौर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारतवाट आएर बसेका १८ जना मध्ये १६ जना घर फर्केका छन् ।

View More गौर नगरको क्वारेन्टाइनमा रहेका १८ मध्ये १६ जना घर फर्किए