एक लाख नगदसहित अञ्जली सम्मानित

पालुङटार नगरपालिकाले अञ्जलि परियारलाई एक लाख नगद पुरस्कारसहित सम्मान गरको छ । एसईईमा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल दलित परिवारकी जेहन्दार छात्रा अञ्जलिलाई नगरपालिकाका मेयर दिपकबाबु कँडेलले एक कार्यक्रमकाबिच सम्मान गर्नुभएको हो । 

View More एक लाख नगदसहित अञ्जली सम्मानित