वडाध्यक्षले गरे घरभाडा नलिने घोषणा

मेयर खबरदाता, डडेल्धुरा ३० वैशाख । अमरगढी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गोविन्दराज भटट्ले आफ्नो घरमा कोठा भाडामा बस्ने विद्यार्थीसँग लकडाउन अबधीभर भाडा नलिने…

View More वडाध्यक्षले गरे घरभाडा नलिने घोषणा

अमरगढीबासी ! तपाईं कतै अलपत्रमा त पर्नुभएको छैन ? ९८४८८५९१८१ मा फोन गर्नुस है !

लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका आफ्ना नगरबासीलाई घर फर्काउन अमरगढी नगरपालिकाले शनिबार दुई वटा बस काठमाडौ पठाएको छ । सुरक्षा निकाय र यातायात व्यवसायीको समन्वयमा नगरपालिकाले बस पठाएको हो ।

View More अमरगढीबासी ! तपाईं कतै अलपत्रमा त पर्नुभएको छैन ? ९८४८८५९१८१ मा फोन गर्नुस है !

अमरगढीको आफ्नै नगर लोगो

नगरपालिकाले नगरको २४ औँ स्थापना दिवसको अवसरमा ‘नगर लोगो’ सार्वजनिक गरेसँगै यो जिल्लाको आफ्नै लोगो भएको पहिलो नगरपालिका बनेको हो ।

View More अमरगढीको आफ्नै नगर लोगो

सवारी साधन विस्तारै चलाउने प्रतिबद्धता गर्दै चालक

युवा पुस्तामा बाइक रेस गर्ने चलन छ, बाइक बेस्सरी हाँक्दा क्यौ दुर्घटना भएका छन् । एफ. एम का स्टेशन म्याजेजर उत्तर विष्टले भन्नुभयो ‘सवारी चालक जिम्मेवार बन्नु पदर्छ । हामी विस्तारै पनि सवारी साधन हाँक्न सक्छौं भन्ने सन्देश दिनका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं ।’

View More सवारी साधन विस्तारै चलाउने प्रतिबद्धता गर्दै चालक