विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

कोरोना भाइरस रोकथाम, नियन्त्रण, सचेतना तथा आवश्यक अन्य व्यवस्थापनका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकामा सोमबार बसेको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको मेयर अमानसिंह तामाङले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More विदेशबाट आएका व्यक्ति र उनिहरुका परिवारको स्वास्थ्य जाँच गरिदै

चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा

जिल्ला सामुदायिक आँखा केन्द्र सिन्धुपाल्चोकसँग नगरपालिकाले सहकार्य गरेर शुरु गरेको आँखा जाँच र चश्मा वितरण कार्यक्रम नगरभित्रका स्कुले बालबालिकाका लागि निकै प्रभावकारी भएको छ ।

View More चौतारा साँगाचोकगढी नगरपालिकाका बालबालिकालाई निशुल्क चश्मा