अर्जुनधाराका १६ सय ५० मजदुरलाई राहत वितरण गरिदै

नगरपालिकाभित्र दैनिकी रुपमा ज्यालादारी हिसाबमा जिविकोपार्जन गरीरहेका खोला केन्द्रित मजदुर, चटपटे मकै बेच्ने तथा निर्माण क्षेत्रमा काम गर्ने १६ सय ५० मजदुरका परिवारलाई नगरले पहिलोचरणमा राहत वितरण गरीरहेको छ ।

View More अर्जुनधाराका १६ सय ५० मजदुरलाई राहत वितरण गरिदै

‘वेलायत भन्दा नेपालको स्थानीय तह अधिकार सम्पन्न छ’ मेयर रानामगर (भिडियाे सहित)

परापूर्व कालदेखि गोर्खालीको पहिचान बनाएको नेपालले अव वेलायतका स्थानीय तहसँग पनि सम्बन्ध अघि बढाउन थालेका छ । झापाको अर्जुनधारा नगरपालिका र वेलायतको वोल्भारह्याम्प्टन सिटीबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएको छ । फ्रेण्डसिप एग्रिमेन्टमा के कस्तो छलफल भयो, यो कसरी सम्भव भयो, अबको सम्बन्ध कसरि अगाडी बढ्छ ? यि र यस्तै विषयमा मेयर खबरका लागि सहकर्मी राजिव खत्रीले अर्जुनधारा नगरपालिकाका मेयर हरीकुमार रानामगरसँग गर्नुभएको कुराकानीको सम्पादित अंश…

View More ‘वेलायत भन्दा नेपालको स्थानीय तह अधिकार सम्पन्न छ’ मेयर रानामगर (भिडियाे सहित)