बालमैत्री नगर निर्माणको तयारीमा धुलिखेल नगरपालिका

विद्यार्थी कार्यक्रममा नगरप्रमुख अशोक कुमार व्यान्जुले सन् २०२० को अन्त सम्ममा धुलिखेललाई बाल मैत्री नगरको रुपमा घोषणा गर्ने र सोही अनुसार काम पनि भइरहेको बताउनुभयो ।

View More बालमैत्री नगर निर्माणको तयारीमा धुलिखेल नगरपालिका