लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल आठबीसकोट नगरपालिका

आठबीसकोट नगरपालिकाले आर्थिक वर्ष नसकिँदै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाले एक करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर १० महिनामै लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको हो ।

View More लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल आठबीसकोट नगरपालिका