गाईवस्तु चराउन तथा वन उपयोग गर्न निषेध गरिएको सूचना

आठविसकोट नगरपालिकाले सामुदायिक वनमा वस्तुभाउ चराउन तथा छाडा छोड्न र घाँस, दाउरा, स्याउला, सोतर काट्न, संकलन गर्न, तथा वन अतिक्रमण गर्न प्रतिबन्ध लगाएको सूचना प्रकाशित…

View More गाईवस्तु चराउन तथा वन उपयोग गर्न निषेध गरिएको सूचना

आठविसकोट नगरपालिकाको नीति तथा कार्यक्रम २०७६/७७ (पूर्ण पाठ)

आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम आज नगरसभामा पेस गरेको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ ।

View More आठविसकोट नगरपालिकाको नीति तथा कार्यक्रम २०७६/७७ (पूर्ण पाठ)

आठविसकोट नगरपालिका मदिरामुक्त नगर घोषणा

आठविसकोट नगरपालिकालाई मदिरामुक्त नगर घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम गरी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आठविसकोटलाई मदिरामुक्त नगर घोषणा गर्नुभएको हो । मदिरा मुक्त नगर घोषणा गर्नकालागि नगरपालिकाले अभियान नै चलाएको थियो । मदिरा उत्पादन र विक्रीवितरणमा रोक लगाइएपछि नगरपालिकाले मदिरामुक्त क्षेत्र घोषणा गरेको उप–मेयर गीता नेपालीले बताउनुभयो ।

View More आठविसकोट नगरपालिका मदिरामुक्त नगर घोषणा

आठविसकोट नगरपालिकाले बजेट सम्बन्धि छलफल गर्दै

आठविसकोट नगरपालिकाले बार्षिक योजना तर्जुमा, बजेट, नीति तथा कार्यक्रमकालागि छलफल गर्न सरोकारवालाहरुलाई उपस्थित हुन अनुरोध गरेको छ ।

View More आठविसकोट नगरपालिकाले बजेट सम्बन्धि छलफल गर्दै