अर्थमन्त्रिले छुट्याए स्थानीय तहलाई ८९ अर्ब ९५ करोड

अर्थमन्त्री डा. खतिवडाले स–शर्त अनुदान तर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड विनियोजन गरिएको जानकारी गराउनुभयो । राजश्व बाँडफाँडतर्फ जनसंख्या, क्षेत्रपफल, मानव विकास सूचकांक र न्यून विकास सूचकांकलाई आधार बनाएर प्रदेश र स्थानीय तहलाई जम्मा १ खर्ब ३० अर्ब ८९ करोड बाँडफाँड हुने प्रक्षेपण बजेटमा गरिएको छ ।

View More अर्थमन्त्रिले छुट्याए स्थानीय तहलाई ८९ अर्ब ९५ करोड