आगामी आ व को नीति तथा कार्यक्रमको लागी जनप्रतिनिधि जनताकै घरदैलोमा जाने

मेयर खबरदाता, काठमाडौं
इनरुवा नगरपालिका नगर कार्यपालिका आगामी वर्षकाे नीति तथा कार्यक्रम तयारीका लागी जनताकै घरदैलोमा जाने भएको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले आगामी वर्षको नीति तथा कार्यक्रम बनाउदाँ टोलवस्तीको आवश्यकता र सुझावका आधारमा आएका योजनाहरुलाई प्राथमिकताका आधारमा जनता माझमा जाने तयारी गरिएको बताएका छन,जनताका अपेक्षे धेरै र सिमित स्रोत साधन भएकोले जनताकै माझमा गएर उनिहरुले नै महत्व दिएका याेजना पहिले गर्ने  मेयर खबरलाई बताए ।

View More आगामी आ व को नीति तथा कार्यक्रमको लागी जनप्रतिनिधि जनताकै घरदैलोमा जाने