सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्दै इलाम नगरपालिका

बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्देश्यका साथ इलाम नगरपालिकाले सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने भएको छ ।

View More सुविधा सम्पन्न एम्बुलेन्स खरिद गर्दै इलाम नगरपालिका

इलाम नगरपालिकाको सातौं नगरसभा सुरु

इलाम नगरपालिकाको सातौं नगरसभा मंगलबारबाट सुरु भएको छ । नगरको सभाहलमा सञ्चालन भएको सभामा आ.व.२०७७/ ७८ को नीति तथा कार्यक्रम उपमेयर सुशिला नेम्वाङ्गले प्रस्तुत गर्नु भएको थियो ।

View More इलाम नगरपालिकाको सातौं नगरसभा सुरु

एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

हामीले गतवर्ष र अहिलेको तुलना गर्दाखेरी यसपटक गुनासाहरुको मात्रा घटेको छ ।विकासका चाहना र आवश्यक्ता असिमित छन् । तिं सबै चीजलाई सम्बोधन गर्न सकिँदैन । तर विगतको तुलनामा अहिले कम हुदै गएका छन् ।

View More एकलौटी अधिकार प्रयोग गरेका कर्मचारीसँग जुध्दाजुध्दै पाँच वर्ष जान्छ कि जस्तो लाग्थ्योः मेयर बस्नेत(भिडियोसहित)

‘कृषि पर्यटनको सम्भावना भएको नगरपालिका हो इलाम’ मेयर बस्नेत

इलाम आफैमा पनि पुरानो र ऐतिहासिक शहर हो । अहिले राज्यको पुनरसंरचनाको कारणबाट यसका सम्भावनाहरु पनि बढेको छ । ऐतिहासिक र भौगोलिक हिसाबले महत्वपूर्ण रहेको नगरपालिका भएकाले यसभित्रका सम्भावनाहरु अझैपनि जीवित छन् । यसलाई अगाडी बढाउने प्रयास नगरपालिकाले गरिरहेको छ ।

View More ‘कृषि पर्यटनको सम्भावना भएको नगरपालिका हो इलाम’ मेयर बस्नेत