इलाम नगरपालिकाले तीनहजार परिवारलाई राहत बाड्यो

ईलाम नगरपालिकाले विपदका बेला आवश्यक रकम खर्च गर्न विपद व्यवस्थापन कोषमा २५ लाख रकम छुट्टाएको थियो । सोही कोषको रकमले लकडाउन पछि समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक, विपन्न तथा असहाय ३ हजार परिवारलाई नगरपालिकाले राहत वितरण गरेको छ ।

View More इलाम नगरपालिकाले तीनहजार परिवारलाई राहत बाड्यो