प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने

गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

View More प्राकृतिक प्रकोपबाट मृत्यु भएका परिवारलाई गल्याङले एक लाख दिने