तत्काल राहत पुर्याउन ईश्वरपुरमा खाद्यान्न बैंक

सरकारले कोरोनाको संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण चुल्हो बाल्नै नसक्ने परिवारलाई खाद्य सामग्री घरमै पुर्यादिने ईश्वरपुर नगरपालिकाले व्यवस्था गरेको छ । त्यस्ता परिवारलाई तत्काल घरमा राहत पु्र्याउन नगरपालिकाले खाद्यान्न बैंक स्थापना गरेको हो ।

View More तत्काल राहत पुर्याउन ईश्वरपुरमा खाद्यान्न बैंक