मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: उमा थापा मगर
नेपालगञ्जले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने
उपमहानगरपालिकाले पहिलो चरणमा रंगशाला निर्माण गर्न २ करोड रकम छुट्याएको उपमेयर उमा थापा मगरले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More नेपालगञ्जले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्नेनेपालगञ्ज अपडेट : संक्रमित बढेसंगै नेपालगञ्जमा मंगलबारदेखि निषेधाज्ञा जारी
उपमहानगर क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्याललय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । नेपालगञ्जमा मंगलबार सम्म २३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार ११ बजेदेखि बिहीबार मध्यराती सम्मका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
View More नेपालगञ्ज अपडेट : संक्रमित बढेसंगै नेपालगञ्जमा मंगलबारदेखि निषेधाज्ञा जारीनेपालगञ्ज उपमहानगरको एक जना सहित दुईमा कोरोना संक्रमण पुष्टि
मेयर खबरदाता, बाँके १९ वैशाख । नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,…
View More नेपालगञ्ज उपमहानगरको एक जना सहित दुईमा कोरोना संक्रमण पुष्टि‘हामी भित्र ‘म’ हुदैनथ्याे भने म तपाईकाे सामु उभिन सक्दैनथें’ उपमेयर थापामगर (भिडियो सहित)
स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष वितिसकेको छ । तर पनि मेयर उपमेयरको अधिकारको विषयमा समय समयमा विवाद भइरहेको सुनिन्छ ।
View More ‘हामी भित्र ‘म’ हुदैनथ्याे भने म तपाईकाे सामु उभिन सक्दैनथें’ उपमेयर थापामगर (भिडियो सहित)