अपाङ्गता परिचयपत्र वितरण गर्न शिविर सञ्चालन गर्ने

पुनर्वास नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्ने भएको छ । परिचय पत्र वितरणका लागि नगरपालिकाले असार ५ गतेदेखि ८ गते सम्म विभिन्न वडाका लागि समय छुट्याएको छ ।

View More अपाङ्गता परिचयपत्र वितरण गर्न शिविर सञ्चालन गर्ने