सेवामा उत्कृष्ट बन्दै कटारी अस्पताल (भिडियाे सहित)

कटारी नगरपालिकाको कटारी अस्पताल प्रदेश नम्बर १ कै सेवा प्रवाहमा अग्रेणी स्थानमा पर्न सफल भएकाे छ । नगरपालिकाको व्यवस्थापन र अस्पतालका कर्मचारीको लगाव र तत्परताको कारण उत्कृष्ट बन्न सफल भएको हो ।

View More सेवामा उत्कृष्ट बन्दै कटारी अस्पताल (भिडियाे सहित)

‘संघ र प्रदेशको सहयोग विना जनताकाे अपेक्षा पूरा हुने अवस्था छैन्’: मेयर श्रेष्ठ

जनताका अपेक्षा धेरै छन् । हामी त्यस तर्फ लागि परेका छौं तर अपेक्षित प्रतिफल प्राप्त गर्न सकेका छैनौं । चौंथो नगर सभामा कृषि, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई हामीले जोड दिएका छौं । संघ र प्रदेश सरकारले अपेक्षा अनुसार आर्थिक सहयोग नगरेकोले जनताको अपेक्षा पूरा हुनेमा विश्वस्थ हुनसक्ने अवस्था छैन ।

View More ‘संघ र प्रदेशको सहयोग विना जनताकाे अपेक्षा पूरा हुने अवस्था छैन्’: मेयर श्रेष्ठ