विद्युत चुहावट मुक्त नगर, विपन्नलाई निशुल्क मिटर

कन्काई नगरपालिकाले नगरलाई विद्युत चुहावट मुक्त नगर घोषणा गरेसँगै विपन्न बर्गलाई निशुल्क विद्युत मिटर वितरण गरेको छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको सहयोगमा मिटर वितरण गरेको हो ।

View More विद्युत चुहावट मुक्त नगर, विपन्नलाई निशुल्क मिटर