भारतबाट लुकीछिपी नेपाल भित्रिने क्रम नरोकिएपछि सिमामा कडा निगरानी

कोरोना भाईरस सङ्क्रमणको जोखिमवाट बच्न भारतसँग सीमा जोडीएको कन्चनपुरको महाकाली नगरपालिकाले विशेष सर्तकतासँगै सीमा नाकामा निगरानी बढाएको छ । भारतसँंग सीमा जोडिएकाले माहाकाली नगर क्षेत्रहुँदै नेपालीहरु लुकीछिपी नेपाल भित्रने क्रम नरोकीएपछि नगरपालिकाले प्रहरीसँग सहकार्य गरी सीमा क्षेत्रमा कडाई गरेको हो ।

View More भारतबाट लुकीछिपी नेपाल भित्रिने क्रम नरोकिएपछि सिमामा कडा निगरानी