घरमै पुगेर अति विपन्न परिवारलाई राहत बाँड्दै कृष्णनगरका मेयर

कपिलवस्तुको कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह अहिले नगरभित्रका अति विपन्न तथा गरिबको घर–घरमा पुग्ने गर्नुभएको छ । विश्वव्यापीरुपमा फैलीएको कोरोना महामारी रोकथामका लागी सरकारले लकडाउनले अतिविपन्न परिवार र ज्यालादारी गरी छाक टार्नेलाई समस्या परेपछि त्यस्ता परिवारको घरमै गएर मेयर शाहले खाद्यान्न वितरण गरिरहनुभएको छ ।

View More घरमै पुगेर अति विपन्न परिवारलाई राहत बाँड्दै कृष्णनगरका मेयर

म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

अहिले हामीले १ करोड बाइस लाख रकम नगर र प्रदेश सरकारबाट ६८ लाख गरी जम्मा १ करोड नब्बे लाख बिनियोजन गरेका छौं । जुन रकमबाट टीन किनेर जुन जनताको घरमा खरको छानो छ त्यो मुक्त गराउनमा प्रयोग गर्ने भनेर निर्णय गरेका छौं । अब केही समय पछि हामीले कार्यबिधी बनाएर यसलाई बाढ्छौँ ।

View More म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

व्यक्तिगत स्वार्थ परिपूर्ती गर्न नगरबासीलाई दुःख दिने कार्य नगरौंः मेयर अधिकारी

हालै मात्र सर्वोच्च अदालतले नगरपालिकाको पक्षमा निर्णय सुनाएको छ । मेयर खबरसँग कुरा गर्नुहँदै नगर प्रमुख नेत्रराज अधिकारीले सम्मानित सर्वोच्च अदालतले आम नगरवासीको पक्षमा गरेको फैसालाप्रति खुशी व्यक्त गर्नुभएको छ । नगर प्रमुख अधिकारीले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर बहुसंख्यक जनतालाई दुःख दिने नियत नराख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

View More व्यक्तिगत स्वार्थ परिपूर्ती गर्न नगरबासीलाई दुःख दिने कार्य नगरौंः मेयर अधिकारी

‘लु’चल्न थाले पछि नगरका सम्पूर्ण विद्यालय बन्द

मेयर खबरदाता कपिलवस्तु । बदलिंदो मौसमसँगै तातो हावा ‘लू’ चल्न सुरु थाले पछि तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । ‘लु’ चलेसँगै बढेको गर्मी छल्न…

View More ‘लु’चल्न थाले पछि नगरका सम्पूर्ण विद्यालय बन्द