कमलामाईले अत्याधुनिक सभाहल निर्माण गर्ने

कमलामाई नगरपालिकाले वडा नम्बर ६ मा अत्याधुनिक सभाहल निर्माण गर्ने भएको छ ।

View More कमलामाईले अत्याधुनिक सभाहल निर्माण गर्ने

कमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टर

कमलामाई नगरपालिकाले राष्ट्रिय धान दिवसको अवसर पारेर कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।

View More कमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टर

कमलामाई अपडेट : लकडाउन प्रभावित २ हजार परिवारले पाए राहत

बन्दाबन्दीका कारण दैनिक चुल्हो बाल्न नसक्नेहरुका लागि मापदण्ड बनाएर वडागत रूपमा तथ्यांक संकलन गरेपछि राहत वितरण गरिएको मेयर खड्ग बहादुर खत्रीले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कमलामाई अपडेट : लकडाउन प्रभावित २ हजार परिवारले पाए राहत

माघ ११ र १२ गते सार्वजनीक बिदा

कमलामाई नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिका भित्र प्रमुख पर्वको रुपमा मनाईने सोनाम ल्होसारका दिन नगरपालिकाले बिदा दिने भएको हो ।…

View More माघ ११ र १२ गते सार्वजनीक बिदा

पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

नेपाललाई एकीकृत र विशाल स्वतन्त्र देश बनाउनका लागि सिन्धुलीगढीको युद्ध महत्वपूर्ण रहेकोले नगरपालिकाले यस स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गृहकार्य गरेको उल्लेख गर्नुभएको थियो ।

View More पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण

सिन्धुलीगढीका मेयरले किन राख्दैछन्, पृथ्वीनारायण शाहको शालिक !

तत्कालीन इष्ट इन्डिया कम्पनीका कप्तान किन लकको नेतृत्वमा नेपाल कब्जा गर्न आएको अङ्ग्रेज फौजलाई सिन्धुलीगढीमा गोरखाली सेनाले घरेलु हतियारकै भरमा पराजित गरेको थियो । त्यसैले सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो ।

View More सिन्धुलीगढीका मेयरले किन राख्दैछन्, पृथ्वीनारायण शाहको शालिक !

पिण्ड पाउने काम गरौं: मेयर खत्री

उनी मज्जैले भन्दै थिए मैले पाँच वर्षे कार्यकालमा पुरा गर्छु भनेका कुरा सबै पुरा गर्न सक्दिन भन्ने लाग्छ । यति भन्दा पनि उनको मुहारमा केहि दुखको भाव झल्किएको थिएन । यो मेयरले महत्वकांक्षि योजना राख्यो भनेर भन्नेका अगाडि ठूला योजनाहरु उनी पुरा गर्दैछन् र यसमा नै खुशी छन् ।

View More पिण्ड पाउने काम गरौं: मेयर खत्री

सहकारी संस्थाहरुले आवश्यक विवरण उपलब्ध गराउनु पर्ने सम्बन्धि सूचना

कमलामाई नगरपालिकाले सहकारी संस्थाहरुले प्रतिवेदन लगायत अन्य विविध प्रयोजनको लागि सहकारी संस्थाहरु विवरणहरु COPOMIS मा प्रविष्ट गर्न सूचना प्रकाशित गरेको छ । नगरपालिका भित्र कार्यक्षेत्र…

View More सहकारी संस्थाहरुले आवश्यक विवरण उपलब्ध गराउनु पर्ने सम्बन्धि सूचना

अनलाइन राजश्व संकलनका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम

कमलामाई नगरपालिकाले अनलाइन राजश्व संकलन सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । नगर भित्रका १४ वटै वडामा आर्थिक वर्ष २०७६/०७७ देखि अनलाइनको माध्यमबाट राजश्व संकलन गरिने भएकाले नगरपालिकाका कर्मचारीहरुलाई त्यस सम्बन्धि जानकारी दिन कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

View More अनलाइन राजश्व संकलनका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम

पार्क निर्माणमा ७२ जनालाई रोजगारी

कमलामाई नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुविधानगरमा रहेको पार्ककको मर्मत तथा सम्भार सुरु गरेको छ । असार १४ गतेदेखि सुरुभएको पार्क मर्मतका लगि ७२ जनाले काम गरेका छन् ।

View More पार्क निर्माणमा ७२ जनालाई रोजगारी