काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

मेयर खबरदाता, काठमाडौं
सरकारका सचिव यादवप्रसाद कोइरालालाई सोमबार महानगरबाट बिदाइ गरिएको छ । महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिरहेका भएका कोइराला गत शनिवार बसेको मन्त्री परिषद्को निर्णय अनुसार संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रुपमा सरुवाभएका छन् ।

View More काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतको सरुवा