कागेश्वरी मनोहरा नगरका विपन्नलाई राहत कुपनको व्यवस्था

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न परिवार मर्कामा परेपछि नगरपालिकाले राहत वितरण कार्य पनि शुरु गरिसकेको छ । १ हजार बराबरको खाद्यान्न किन्न सक्नेगरी विपन्नलाई नगरपालिकाले राहत कुपनको व्यवस्था पनि गरेको छ । जारी कुपनमा त्यसको भुक्तानी वडा कार्यलयले गर्ने उल्लेख गरिएको छ ।

View More कागेश्वरी मनोहरा नगरका विपन्नलाई राहत कुपनको व्यवस्था

सम्भावित जोखिमलाई ध्यानमा राखी २० लाखको कोष खडा गरेका छौंः मेयर श्रेष्ठ

कोरोना भाइरसको सङ्क्रमणवाट बच्न काठमाडौंको उत्तरी क्षेत्रमा रहेको शंखरापुर नगरपालिकाले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको छ । नगरपालिकाले २० लाखको विपद व्यवस्थापन कोष व्यवस्थापन गरिसकेको मेयर सुवर्ण श्रेष्ठले मेयर खवरलाई जानकारी दिनुभयो ।

View More सम्भावित जोखिमलाई ध्यानमा राखी २० लाखको कोष खडा गरेका छौंः मेयर श्रेष्ठ

विपन्न परिवारलाई लक्षित गरी १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले विश्वभर महामारीकोरुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणविरुद्धको सतर्कता र पूर्वतयारीका लागि प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाले आपतकालिन राहत वितरण गर्न एक करोडको कोरोना कोष बनाएको मेयर सन्तोष चालिसेले मेयर खबरलाई जानकारी दिनुभयो ।

सोही कोषमार्फत नगरभित्र ज्याला मजदुरीमा

View More विपन्न परिवारलाई लक्षित गरी १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना